सिमकोट – कांग्रेस अदानचुली गाउँपालिका–२ का वडा सभापति रतन भण्डारी कुटपिटबाट घाइते भएपछि उनलाई जिल्ला बाहिर रिफर गरिएको छ। गाउँपालिकाको स्वास्थ्य चौकीमा उनको उपचार हुन नसक्ने भएपछि स्वास्थ्यकर्मीले जिल्लाबाहिर रिफर गरेका थिए। आइतबार दिउँसोसम्म स्वास्थ्य चौकीमा उपचार गरिए पनि घाइतेमा कुनै सुधार नआएपछि उनलाई सुविधा सम्पन्न अस्पतालमा उपचारका लागि स्वास्थ्यकर्मीले रिफर गरेअनुुसार लगिएको हो। शनिबार […]
काठमाडौंको कपुरधारास्थित एक घरमा बरामद पेस्तोलको अनुसन्धानका क्रममा कांग्रेसका वडा सभापति पक्राउ परेका छन् । सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका–७ का सभापति मिलनकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले भाडामा लिएको...
सोलुखुम्बु – नेपाली कांग्रेस थुलुङ दूधकोशी गाउँपालिका- ७ का वडा सभापति मिलनकुमार राई पक्राउ परेका छन् । काठमाडौ जिल्ला अदालतको पक्राउ पूर्जीको आधारमा उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक ऋषिराज ढकालले जानकारी दिए । हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा अनुसन्धानमा मुद्दा परेपछि राई पक्राउ परेका हुन् । हातहतियार खरखजना ऐन २०१९ तथा […]
नेपाली काँग्रेस थुलुङ दूधकोशी गाउँपालिका( ७ का वडा सभापति मिलनकुमार राई पक्राउ परेका छन् । काठमाडौ जिल्ला अदालतको पक्राउ पूर्जीको आधारमा उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक ऋषिराज ढकालले जानकारी दिए ।हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा अनुसन्धानमा मुद्दा परेपछि राई पक्राउ परेका हुन् ।हातहतियार खरखजना ऐन २०१९ तथा मुलुकी अपराध संहिता ऐन २०७४ को भाग २ को परिच्छेद ६ अनुसार कसुरदारलाई ३ वर्षसम्म कैद तथा ३० हजारसम्म जरिवाना हुने कानुनी व्यवथा छ ।
सल्लेरी, सोलुखुम्बु । नेपाली कांगे्रस थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ७ का वडा सभापति पक्राउ परेका छन । हातहरियार खरखजना सम्बन्धी कसुरमा वडा सभापति मिलन कुमार राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । काठमाडौ जिल्ला अदालतको पक्राउ पुर्जीको आधारमा बुधबार घरबाट नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक ऋषीराज ढकालले […]
The post नेपाली कांग्रेस थुलुङ दुधकोशी ७ का वडा सभापति राई पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत वडा अधिवेशनका क्रममा काभ्रेका तीन वडा सभापति सर्वसम्मत चयन भएका छन् ।यसरी चयन हुनेमा धुलिखेल नगरपालिका–११ वडा सभापतिमा नारायणप्रसाद ओझा, बनेपा नपा–११ मा राजु श्रेष्ठ र १२ नम्बर वडामा पे्रम शर्मा वाग्ले छन् । पार्टीका जिल्ला प्रवक्ता महेश पौडेलले केही वडामा सर्वसम्मतको प्रयास भइरहेको र केही वडामा सर्वसम्मत चयन भई निर्णय गर्ने चरणमा रहेको जानकारी दिए । उन्नाइस हजारभन्दा बढी क्रियाशील सदस्यले बाँकी वडासभापति चयन गर्दैछन् । जिल्
नेपाली काँग्रेस जिल्ला समितिका १९ हजारभन्दा बढी क्रियाशील सदस्यले मङ्गलबार १३५ वडा सभापति चयन गर्दैछन् । तेह्र स्थानीय तह रहेको जिल्लामा १३५ वडा छन् । हप्तौँदेखि चुनावी सरगर्मी बढिरहेको अवस्थामा निर्वाचनको एक दिन अघिसम्म कुनै वडामा भने सभापति सर्वसम्मत हुन सकेको छैन । मङ्गलबार हुने वडा निर्वाचनमा १९ हजार १० सदस्यले मतदान गर्न पाउने नेपाली काँग्रेस जिल्ला समितिले जनाएको छ । वडा निर्वाचनमा वडा सभापतिसहित २२ को वडा कार्यसमिति चयन गर्ने नेपाली काँग्रेसका जिल्ला सचिव दिनेश लामाले बताए । उनले वडा
नेपाली काँग्रेस वडा अधिवेशनको क्रममा अछामको मङ्गलसेनमा २२ वर्षीया महिला वडा सभापति चयन भएकी छिन् । गोरखापत्र दैनिकका अनुसार मङ्गलसेन नगरपालिका–११, खिमाडाकी २२ वर्षीया जानकी रावल (भण्डारी) वडा सभापति चयन भएको स्थानीय डबलबहादुर भण्डारीले जानकारी दिए ।
तीन पुरुषसहित जानकीले वडा सभापतिमा दाबी गरेपछि सहमतीबाट नेतृत्व चयन ग...
कांग्रेसमा पहिलोपटक १९ वर्षीया किशोरी वडा सभापति चयन भएकी छिन् । शुक्रबार दैलेख दुल्लु नगरपालिका– ३ मा भएको वडा अधिवेशनमा १९ वर्षीया स्वस्तिका महत सर्वसम्मत वडा सभापति चयन भएकी हुन् ।
कांग्रेस प्रवक्ता...