काठमाडौं : कोरानाको नयाँ भेरियन्टको जोखिम बढ्दै गएको भन्दै सरकारले तत्काल बुस्टर डोज खोप लगाउन आग्रह गरेको छ ।चीन र भारतमा कोरानाको नयाँ भेरियन्ट बिएफ पोईन्ट सेभेनको संक्रमण बढेपछि नेपाल सरकारले पनि जोखिम बढेको भन्दै कोरोना खोपका अतिरिक्त बुस्टर डोज लगाउन भनेको हो।भारतसँगका सीमानाका तथा अन्तराष्ट्रिय बिमानस्थलहरुबाट नेपाल भित्रने यात्रुहरूको ज्वरो नाप्ने तथा शंकास्पद ब्यक्तिको एन्टिजेन परीक्षण र जिन सिक्वेन्सिङ गर्ने कार्य सुरु गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको
नेपालमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको तेस्रो लहर मत्थर भएपछि पछिल्ला तीन चार दिनयता संक्रमितको संख्या बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा २ हजार ४९४ जनामा कोरोना परीक्षण गर्दा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, बुधबार ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ७ गते १९ जना संक्रमित भएका थिए । ६ गते २८ संक्रमित हुँदा ५ गते २३ जना संक्रमित भएको मन्त्रालय जनाएको छ । यस्तै, छिमेकी राष्ट्र भारतमा दिन प्रतिदिन संक्रमितको सङ्ख्या बढ्दा
भारत र चीनमा कोरोनाभाइरस संक्रमण बढेपछि नेपालले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन जनस्वास्थ्यको मापदण्डहरूको पालना गर्न गराउन आग्रह गरेको छ ।
काठमाडौं, साउन ७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको तेस्रो लहर फैलिने जोखिम बढेको चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुकुलो भएको एक हप्तायता कोरोना संक्रमण दर फेरि बढेको बताएको हो । मन्त्रालयले विज्ञप्ति जारी गरी अब चुनौतीपूर्ण तेस्रो लहर शुरु हुन सक्ने भन्दै स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन आग्रह […]