काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिले देशलाई संघीयता घाँडो भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सत्तामा जान अहिले सांसदहरुकै खरिदबिक्री भइरहेको बताए । ‘सिद्धान्त र नीति सबै परित्याग गरेर लहरो सत्ता पक्षमा । भने जस्तो भएन भने फेरि पार्टी परित्याग गर्ने । हामीले संविधानभित्रै रहेर आफ्नो मत राखेका छौं’, उनले […]