विराटनगर : प्रदेश १ को सातौँ हिँउदे अधिवेशन आइतबार मध्यरातबाट अन्त्य हुने भएको छ। प्रदेश प्रमुख कार्यालयले विज्ञप्ति जारी गर्दै आइतबार रातको १२ बजेबाट सातौँ हिँउदे अधिवेदशन अन्त्य हुने जनाएको हो।‘पदेश १ मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी) ले संविधानको धारा १८३ को उपधारा २ बमोजिम आइतबार १२ बजेदेखि प्रदेश सभाको सातौँ तथा चालू हिँउदे अधिवेशन अन्त्य हुनेछ।’ जारी विज्ञप्तिमा उल्लेख छ।आइतबार १ बजे बसेको अन्तिम बैठकमा विशेष समय लिएर मुख्यमन्त्री शेरधन