नेपालीलाई रोजगारी दिएकोमा उप-राष्ट्रपतिद्वारा युएईप्रति आभार व्यक्त

उपराष्ट्रपति रामसहायप्रसाद यादवले ठूलो सङ्ख्यामा नेपाली श्रमिकलाई रोजगारीको अवसर उपलब्ध गराएकामा संयुक्त अरब इमिरेट्स (युएई) सरकारप्रति आभार प्रकट गरेका छन्।...

सम्बन्धित सामग्री

चीनले दियो थप १६ लाख मात्रा कोरोनाविरुद्धको खोप

काठमाडौं : चीनले नेपाललाई अनुदानमा दिएको १६ लाख मात्रा कोभिडविरुद्धको खोप उपलब्ध गराएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार चिनियाँ राजदूत हाऊ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई खोप हस्तान्तरण गरिन्।मन्त्री खतिवडाले चालू आवभित्र सबै  नेपालीलाई खोप दिइसक्ने योजना पूरा गर्न सहयोगस्वरूप चीनले कोरोनाविरुद्ध खोप उपलब्ध गराउँदै आएकोमा आभार व्यक्त गरे। उनले हालसम्म चीनले नेपाललाई ३४ लाख खोप अनुदान सहायता दिएको जानकारी दिए।उता चिनियाँ राजदूत यान्छीले नेपालको कोरोनाव

चीनद्वारा थप १६ लाख डोज कोभिड खोप हस्तान्तरण

चीनले नेपाललाई अनुदान सहायता स्वरुप थप १६ लाख डोज कोभिडविरुद्धको खोप उपलब्ध गराएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमका बीच चिनियाँ राजदूत होऊ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई सो खोप हस्तान्तरण गरेकी हुन् । कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री खतिवडाले चीन सरकारले चालू आर्थिक वर्षभित्र सबै  नेपालीलाई खोप दिइसक्ने योजनालाई पूरा गराउन सहयोग स्वरुप कोभिडविरुद्धको खोप उपलब्ध गराउँदै आएकोमा आभार व्यक्त गरे । उनले हालसम्म चीन सरकारले

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्तिको भिडिओ सन्देश- महामारीबाट जोगिऔं

रानी कोमल राज्यलक्ष्मीदेवीसँगै बसेर भिडियो मार्फत जारी सन्देशमा पूर्व राजा शाहले  आफूहरूको स्वास्थ्यलाई लिएर चासो र चिन्ता व्यक्त गर्दै स्वास्थ्य लाभको कामना गर्ने सबैमा आभार व्यक्त गर्दै आम नेपालीलाई स्वास्थ्य रहन आग्रह गरेका छन् ।