राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्रीको शपथ लिँदै पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तेस्रो पटक प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन् । सोमबार शीतल निवासमा आयोजित शपथग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री दाहाललाई शपथ गराएकी हुन् । दाहालले पहिलो पटक दौरा सुरुवालमा प्रधानमन्त्रीको शपथ लिएका छन् ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

६ असोज, काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका राष्ट्रपति सी जिनपिङबीच शनिबार भेटवार्ता भएको छ । शनिबार नै अमेरिकाको न्यूयोर्कबाट चीन पुगेका प्रचण्डले एसियाली खेलकुद आयोजना भएको शहर हाङजाउमा चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच वान टु वान र प्रतिनिधि मण्डलसँग सामूहिकरुपमा समेत […]

प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेबीच भेट

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र  श्रीलंकाका राष्ट्रपति राष्ट्रपति रनिल विक्रमासिंघेबीच अमेरिकामा भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुन अमेरिका पुगेका प्रचण्ड र विक्रमासिंघेबीच न्युयोर्कमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  भेटका क्रममा द्विपक्षीय सम्बन्ध र पारस्परिक हितमा सहयोगका विविध विषयमा छलफल भएको छ । यसका साथै संयुक्त राष्ट्रसङ्घलगायत क्षेत्रीय र बहुपक्षीय फोरमहरूमा […]

के नेपालका प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता हुनेछ?

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभाको ७८ औं शत्रमा भाग लिन अमेरिकाको न्युयोर्क आउँदैछन् । प्रचण्डले यसै क्रममा विश्वका विभिन्न नेताहरुलाई भेट्ने र महासभामा सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ । न्युयोर्क भ्रमणका क्रममा के प्रचण्ड र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच छुट्टै भेटघाट पनि हुनेछ ? अमेरिकी राष्ट्रपतिले विश्वका नेताहरुलाई दिने सामुहिक स्वागत […]

राष्ट्रपति र प्रधानमन्त्री बने प्रतिपक्षी दलको तारो

काठमाडौं : संविधानविपरीत नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति र अखण्ड भारतको नक्साको विरोध नगर्ने प्रधानमन्त्री पदबाट हट्नुपर्ने माग उठेको छ।नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भारतको इन्ट्रेस्ट नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिविरुद्ध महाभियोग र अखण्ड भारतको नक्साविरुद्ध बोल्न नसक्ने प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर हटाउनुपर्ने माग गरेका छन्। यी दुई घटनाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको गोटी चालमा फसेको पु

टुंगियो भागवण्डा, एमालेलाई राष्ट्रपति र सभामुख, उपराष्ट्रपति नपाउँदा जसपा रुष्ट

२ पुस, काठमाडौं । सत्तारुढ दलहरुले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखसहित मन्त्रालय भागवण्डा टुंगो लगाएका छन् । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निरन्तर भेटवार्तापछि सोमबार साँझ बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा भागवण्डा टुंगो लगाएको हो । अब भोलि मन्त्रिपरिषद् विस्तार हुनेछ । उपप्रधान तथा गृहमन्त्री रवि […]

प्रधानमन्त्री प्रचण्डलाई श्रीलंकाका राष्ट्रपति विक्रमासिङ्गेको टेलिफोन

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिङ्गेबीच आज टेलिफोन वार्ता भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्गेले प्रधानमन्त्रीमा निर्वाचित भएकोमा दाहाललाई बधाई दिएका थिए। उनीहरूबीच दुई देशबीच लामो समयदेखि रहँदै आएको मैत्री सम्बन्धलाई थप सुदृढ गर्ने विषयमा महत्वपूर्ण छलफल भएको बताइएको छ। टेलिफोन वार्तामा राष्ट्रपति विक्रमासिङ्गेले प्रधानमन्त्री दाहालको कार्यकालमा […]

श्रीलङ्काका राष्ट्रपति विक्रमासिङ्गेद्वारा प्रधानमन्त्री प्रचण्डलाई बधाई

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्गेबीच आज टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्गेले प्रधानमन्त्रीमा निर्वाचित भएकामा दाहाललाई बधाई दिएका थिए । उनीहरूबीच दुई देशबीच लामो समयदेखि रहँदै आएको मैत्री सम्बन्धलाई थप सुदृढ गर्ने विषयमा महत्वपूर्ण छलफल भएको थियो । टेलिफोन वार्तामा राष्ट्रपति विक्रमासिङ्गेले प्रधानमन्त्री दाहालको […]

राष्ट्रपति भवनमा ओली, प्रचण्ड र खनालको भलाकुसारी

६ पुस, काठमाडौं । बुधबार प्रतिनिधिसभाको ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको शपथ समारोहमा तीन पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र झलनाथ खनाल एक ठाउँमा भेटिए । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित शपथ समारोहमा उनीहरु एउटै लहरमा बसेका थिए । त्यस क्रममा ओलीले प्रचण्ड र खनालसँग कुराकानी गरेका थिए । सार्वजनिक कार्यक्रममा यी नेताहरु धेरै […]

राष्ट्रपति भण्डारी र डा.कोइरालाबीच भेटवार्ता

काठमाडौं, १ फागुन । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र राष्ट्रपति विद्यादेवी भण्डारीबीच आज भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भण्डारी र कोइरालाको भेटमा समसामयिक विषयमा छलफल भएको बुझिएको छ । कोइरालाले पछिल्लो समय राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका […]

देउवालाई भेटेलगत्तै माधव नेपाल राष्ट्रपति निवासमा

काठमाडौं। नेकपा एमालेका नेता माधव नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर राष्ट्रपति निवास पुगेका छन्। नेता नेपाल केही बेरअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन्। के विषयमा छलफल हुन्छ भन्नेबारे भने खुलाइएको छैन। हिजो माधव नेपाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपेन्द्र यादवबीच छलफल भएको थियो।