बलात्कारको आरोपमा झापाबाट एकजना पक्राउ

बालिकालाई बलात्कार गरेको आरोपमा झापाको हल्दीबारी गाउँपालिका–३ बाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हल्दीबारी घर भएका ४७ वर्षका चित्र बहादुर गुरुङ छन् । उनीमाथि १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ । आईतबार साँझ बलात्कार गरेको पीडित पक्षको आरोप छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय झापाले अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित सामग्री

बलात्कारको आरोपमा रंगेलीमा एकजना पक्राउ

विराटनगर । विहे घरबाट फर्कँदै गरेकी महिलालाई कारणी गरेको आरोपमा मोरङको रंगेलीमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बलात्कारको आरोपमा पक्राउ पर्नेमा रंगेली नगरपालिका ७ का ३२ वर्षीय भरत मण्डल रहेको प्रहरीले जनाएको छ । आइतबार राति विहेमा गएर घर फर्किँदै गरेकी युवतीलाई उनले एक्लै भएको मौका छोपेर बलात्कार गरेको पीडित पक्षको आरोप छ । […]

नाबालिका छोरी बलात्कारको आरोपमा बाबु पक्राउ

नाबालिका छोरी बलात्कारको आरोपमा कञ्चनपुरको दोधाराचाँदनीमा एकजना पक्राउ परेका छन्।  आफ्नै १० वर्षीया नाबालिका छोरी बलात्कारको आरोपमा दोधाराचाँदनी नगरपालिकाका २७ वर्षीय बाबु परेका हुन्।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले छोरी...

बालिका बलात्कारको आरोपमा एकजना पक्राउ

रातको समयमा ११ वर्षीया बालिका सुत्ने कोठामा गएर बलात्कार गरेको आरोपमा प्रहरीले मंगलबार एक जनालाई पक्राउ गरेको छ। प्रहरीले नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं. १३ घर भई हाल काठमाडौ बौद्ध बस्ने वर्ष ३५ को रामबहादुर सुनारलाई पक्राउ गरेको हो।...

बलात्कार आरोपमा नयाँ बसपार्कबाट एकजना पक्राउ

काठमाडौंको नयाँ बसपार्कबाट बलात्कारको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको बंगलाचुली गाउँपालिका–३  घर भएका २४ वर्षीय गुरुप्रसाद बिसी छन् ।  शनिबार उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्कस्थित गेष्ट हाउसमा लगेर उनले ५३ वर्षीया महिलालाई  बलात्कार गरेको आरोप छ । घटनाबारे प्रहरी वृत महाराजगन्जले अनुसन्धान गरिरहेको छ ।

सुर्खेतमा बलात्कारको आरोपमा एकजना पक्राउ

काठमाडौं । सुर्खेतमा बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन् । २४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा वीरेन्द्रनगर नगरपालिका–५ कालिका बस्ने ३१ वर्षीय सुग्रीव नेपालीलाई प्रहरीले पक्राउ गरेको हो । वीरेन्द्रनगर नगरपालिका–५, कालिका टोलनजिकैको जंगलमा सुग्रीव नेपाली र सोही ठाउँ बस्ने १९ वर्षीय रोशन गुरुङले ती महिलालाई बलात्कार गरेको उजुरीपछि जिल्ला प्रहरी कार्यालय...

बलात्कारको आरोपमा एकजना पक्राउ

मोरङको सुनवर्षी नगरपालिकामा अपांगता भएकी एक जना किशोरी बुधबार बलात्कृत भएकी छन्।

बालिका बलात्कारको आरोपमा एकजना पक्राउ

चितवन : बलात्कारको आरोपमा चितवनको माडी नगरपालिका–५ ब्रह्मपुरीका ४९ वर्षीय कुम्मसिंह बिक पक्राउ परेका छन्। बिकलाई गत सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। उनले सोही ठाउँकै एक बालिकालाई पटकपटक बलात्कार गरेको आरोप छ।  पीडित बालिकालाई विगत दुई वर्षदेखि आर्थिक प्रलोभनमा पारी पटकपटक बला...

बलात्कारको आरोपमा पक्राउ

संखुवासभा : किशोरी बलात्कारको आरोपमा चैनपुरमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चैनपुर नगरपालिका–२ का ४४ वर्षीय तर्बु शेर्पा रहेको प्रहरीले जनाएको छ। शेर्पालाई सोही वडाकी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सिद्धपोखरी बजारबाट बिहीबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक उपेन्द्र खर...

बलात्कारको आरोपमा पक्राउ

बाजुरा : शारीरिक तथा मानसिक अवस्था कमजोर भएकी महिलालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्। त्रिवेणी नगरपालिका–८ कालापनीका ५८ वर्षीय राम गिरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ४५ वर्षीया  महिलालाई बलात्कार गरेको आरोपमा गिरीलाई पक्राउ गरिएको हो।&n...

बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ

रुपन्देही – बालिका बलात्कारको आरोपमा रुपन्देहीमा एकजना पक्राउ परेका छन् ।  प्रहरीका अनुसार १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुपन्देहीको गैडहवा बइरिहवाका २० वर्षीय जलालुद्धिन मुसलमान पक्राउ परेका हुन् ।  जलालुद्धिनले बिस्कुटमा नसालु पदार्थ राखेर बालिकालाई पटक–पटक बलात्कार गरेको प्रहरीले ...