गभर्नरको राजीनामा माग्दै प्रदर्शनमा उत्रेका प्रदर्शनकारी प्रहरी नियन्त्रणमा, केही घाइते

काठमाडौँ। गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) र अखिल क्रान्तिकारीले आयोजना गरेको संयुक्त विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । बालुवाटारमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी धरपकडबाट केही प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले बल प्रयोग गरेपछि उनीहरूले ‘प्रहरी दमन मुर्दावाद’ भन्दै नारा लगाएका थिए। उनीहरूले राष्ट्र बैङ्कलाई […]

सम्बन्धित सामग्री

राप्रपाको प्रदर्शनमा झडप हुँदा १४ घाइते, २ जना प्रहरी नियन्त्रणमा

२७ चैत, काठमाडौं । राप्रपाको प्रदर्शनमा प्रहरीसँगको  झडपमा परी राप्रपाका १४ जना घाइते भएका छन् भने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ४० बुँदे माग राखेर प्रदर्शन गर्ने पक्रममा प्रहरीसँग झडप हुँदा राप्रपाकाका १४ जना …

काठमाडौंबाट धनगढी जाँदै गरेको बस दुर्घटना हुँदा २३ जना घाइते

काठमाडौं, कात्तिक ६ । काठमाडौंबाट धनगढी जाँदै गरेको बस पूर्वी नवलपरासीमा दुर्घटनामा परेको छ। ना७ख ४१५ नम्बरको बस गएराति पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ११ मा ब्रेक फेल भई दुर्घटनामा परेको हो । दुर्घटनामा बसमा सवार ५० जना मध्ये २३ जना घाइते भएका छन्। उनीहरुको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ। बस चालक प्रहरी नियन्त्रणमा […]

तनहुँमा बसको ठक्करबाट बालकको मृत्यु

तनहुँको देवघाट गाउँपालिका–५ क्युदीस्थित देवपुर दासढुङ्गा सडकखण्डमा बसको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएको छ । गत साउन १७ गते बसको ठक्करबाट घाइते भएका ११ वर्षीय रिमेश तामाङको आज उपचारका क्रममा मृत्यु भएको हो । उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए । ग १ क ३०३४ नंको बसको ठक्करबाट बाटोमा हिँडिरहेका तामाङ गम्भीर घाइते भएका थिए । बस चालक प्रहरी नियन्त्रणमा छन् ।

स्वीडेनमा प्रदर्शनकारीमाथि रबरका गोली प्रहार, केही प्रहरी नियन्त्रणमा

काठमाडाैं । स्वीडेनमा मुस्लिम धर्मावलम्बीको धर्मग्रन्थ कुरान जलाएको विषयमा भड्किएको हिंसा नियन्त्रण बाहिर गएको छ । ४ दिन यता भइरहेको हिंसा नियन्त्रण बाहिर गएको हो । स्वीडेनको पूर्वी सहर नोर्कोपिङमास्थिति नियन्त्रणमा लिन प्रहरीले रबरको गोली प्रहार गर्दा तीन जना घाइते भएका छन् । स्थानीय प्रहरीले आक्रमणको धम्कीपछि चेतावनी स्वरूप गोली चलाएको त्यहाँका संचार माध्यमले जनाएका […]

अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु

सामान्य घाइते भएका चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश खनालले जानकारी दिनुभयो ।

महाराजगञ्जस्थित बालमैत्री अस्पतालको भवनमा आगलागी, ४ मजदूर घाइते

काठमाडौंको महाराजगञ्जस्थित अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालको निर्माणाधीन भवनमा आगलागी हुँदा ४ मजदूर घाइते भएका छन् । मंगलबार दिउँसो विद्युत सर्ट भई लागेको आगलागीमा परेर उनीहरु घाइते भएका हुन् ।घाइते सबै मजदूरहरुको त्रिवि शिक्षण अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । आगलागी केही समयभित्रै प्रहरी नियन्त्रणमा लिएको थियो ।

देशभरमा १ सय ८८ जना आन्दोलनकारी नियन्त्रणमा, ३ प्रहरी घाइते

नेकपाको प्रचण्ड–नेपाल पक्षले आज (बिहीवार) गरेको आमहड्तालमा देशभरमा १ सय ८८ जनालाई प्रहरी नियन्त्रणमा लिएको छ । आमहड्तालको समयमा सार्वजनिक सवारी साधनहरु तोडफोड गर्ने र प्रहरीलाई आक्रमण गर्ने आन्दोलनकारीलाई पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुवँरले बताए । ‘देशभरमा सार्वजनिक सवारी साधनहरुमा क्षति पुर्‍याउनेलाई नियन्त्रणमा लिएका थियौं,’ एसएसपी कुवँले लोकान्तरसँग भने, ‘देशभरमा ३२ वटा सवारी साधनमा सामान्य क्षति भएको छ ।’ २८ सार्वजनिक सवारी साधन, ३ वटा सरकारी ...

रोमानिया विरोध प्रदर्शनमा ४५० भन्दा बढी घाइते

एजेन्सी ।  रोमानियाको राजधानी बुकारेस्टमा गरिएको विशाल प्रदर्शनमा ४५० भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् भने ३० प्रदर्शनकारीलाई प्रहरी नियन्त्रणमा लिइएको रोमानियाली प्रहरीले शनिबार जनाएको छ ।    रोमानियाको राजधानी बुकारेस्टमा शुक्रबार भएको प्रदर्शनमा ...

महिलालाई कुटपिट, चार जना प्रहरी नियन्त्रणमा

गएराती एक जना महिलामाथि कुटपिट भएको छ । सानीभेरी गाउँपालिका–७, सहरेकी कल्पना बुढामाथी कुटपिट भएको हो । कुटपिटबाट कल्पना गम्भिर घाइते भएकी छिन् ।