२ असार, भोजपुर। जिल्लाको पश्चिमी क्षेत्र टेम्केमैयुङ गाउँपालिका-९ मा रहेको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन राज्यले ध्यान दिनुपर्ने स्थानीयले माग गरेका छन् ।
करिब डेढ सय वर्ष अघिबाट सञ्चालनमा आएको फलाम खानी अहिले बन्द अवस्था छ …
पर्वत, १५ माघ । पटकपटक अनुसन्धान भए पनि विसं २००७ देखि बन्द भएको महाशिला गाउँपालिका–६ फलाम खानी उत्खनन नहुँदा स्थानीय निराश भएका छन् । बन्द भएको ७३ वर्ष लामो अवधिसम्म राज्यका कुनै पनि निकायले फलाम खानी सञ्चालनका लागि चासो नदेखाएको स्थानीयको गुनासो छ । विगत तीन वर्षअघि खानी तथा भूगर्भ विभाग लैनचौर काठमाडौँको टोलीले खानीको […]
काठमाडौं,१५ जेठ । सरकारले नवलपरासिमा रहेको धौवादी फलाम खानीको विस्तृत अध्ययन प्रतिवेदन सम्पन्न गर्दै यहि आर्थिक वर्षभीत्रमा उत्खनन्को कार्य प्रारम्भ गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८०.८१ को विनियोजित बजेट संसद्मा सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले बाँकी कार्य सम्पन्न गरेर यहि वर्ष भित्र खानी सञ्चालनमा ल्याउने उद्धघोष गरेका हुन् । धौवादी नेपालमका […]
कावासोती– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पूर्वी नवलपरासीको धौवादीमा रहेको फलाम खानीमा उत्खनन र प्रशोधन गर्दा यस क्षेत्रको पर्यावरण बिग्रन नदिने बताए । आज पूर्वी नवलपरासीको हुप्सेकोटमा रहेको धौबादी फलाम खानीको अवलोकन गर्न पुगेका मन्त्री बडूले फलाम खानी आसपासको क्षेत्रको पर्यावरण र स्थानीय बस्तीलाई असर नपर्ने गरी उत्खननको काम अगाडि बढाउने बताएका हुन् । […]
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा–५ को धौवादी डाँडामा फलाम खानी भेटिएपछि तत्कालीन सरकारले २०७६ सालमै खानीबाट फलाम निकाल्न धौवादी कम्पनी गठन गरेको थियो । त्यहाँ १० किलोमिटर क्षेत्रफलमा फैलिएको लामो फलाम खानी भेटिएपछि र चीनमा परीक्षण गर्दा उच्च गुणस्तरको फलाम रहेको प्रमाणित भएपछि उत्खननका लागि सरकारले प्रक्रिया अगाडि बढाएको थियो सरकारले गराएको अध्ययनबाट सो फलाम …
बिबेक भण्डारी नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिकास्थित पूर्व–पश्चिम राजमार्गको कावासोतीबाट झण्डै २० किलोमिटर उत्तरमा रहेको फलाम खानी अझै सञ्चालनमा आउन सकेको छैन् । होप्सेकोटको नाम्जाकोटदेखि पूर्वमा धौवादी क्षेत्रसम्म एक सय ६० वर्गकिलोमिटर क्षेत्रफलमा फलामको कच्चा पदार्थ फैलिएकोे छ । प्रारम्भिक अध्ययनले झण्डै सात करोड टन कच्चा पदार्थ रहेको देखाएको छ । अहिले फलामखानी उत्खनन्, यसको […]
बिबेक भण्डारी नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिकास्थित पूर्व–पश्चिम राजमार्गको कावासोतीबाट झण्डै २० किलोमिटर उत्तरमा रहेको फलाम खानी अझै सञ्चालनमा आउन सकेको छैन् । होप्सेकोटको नाम्जाकोटदेखि पूर्वमा धौवादी क्षेत्रसम्म एक सय ६० वर्गकिलोमिटर क्षेत्रफलमा फलामको कच्चा पदार्थ फैलिएकोे छ । प्रारम्भिक अध्ययनले झण्डै सात करोड टन कच्चा पदार्थ रहेको देखाएको छ । अहिले फलामखानी उत्खनन्, यसको […]
बैतडीमा दोस्रो फलाम खानी भेटिएको छ। पुरचौडीपछि सिगास गाउँपालिका–१, सुगरखालमा फलामखानी भेटिएको हो। सिगासा गाउँपालिका–१ को सुगरखाल, दाब र जुकेपानी नजिक लो...
काठमाण्डाै – दैलेखमा पेट्रोलियम पदार्थ र नवलपरासीको धौवादीमा फलाम खानी रहेको अनुमानमा सरकारले उत्खननका लागि अध्ययन अन्वेषण गरिरहेको छ । दैलेखका विभिन्न ठाउँमा आगोको ज्वाला निस्किएकाले त्यहाँ पेट्रोलियम पदार्थ रहेको अनुमान छ । त्यस्तै नवलपरासीमा फलाम खानी रहेको पुष्टि नै भइसकेको छ । धौवादी फलाम कम्पनी खोलेर सरकारले काम अघि बढाइसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पेट्रोलियम पदार्थ र फलाम निकाल्ने अवस्थामै पुग्यो जस्तो गरी भाषण दिँदै आउनुभएको छ । तर दुवै ठाउँमा अहिले प्रारम्भिक चरणका काम मात्रै भइरहेका...