भूकम्पपछि पहिरो खसेको खस्यै, ९६ घर जोखिममा

उत्तरी धादिङको विकट बस्ती सेर्तुङ्ग–९ (हाल :रुवीभ्याली–४) हिन्दुङको पुरै बस्ती जोखिममा परेको छ । आईतबार रातिदेखिको अविरल वषातले भूकम्पका दिन गएको पहिरो झनै थपिएकोछ । पहिरोले रीगा लामाको घर बगाउनुका साथै अन्य ३० घर रहेको ढिस्को नै चर्काइदिएकोछ । पहिरोले ६० भन्दा बढी घरलाई जोखिममा पारेकोछ ।

सम्बन्धित सामग्री

तिहारमा पनि घर फर्कन सकेनन् पहिरो पीडित

९ कात्तिक, बलेवा । गत भदौको दोश्रो साता खसेको पहिरो थपिँदै जाँदा बागलुङको रायडाँडाको सिंगो बस्तीका मानिस बस्न छाडेका छन् । छिमेकीको घरमा गएर आश्रय लिएका उनीहरु अझै पनि घर फर्कन सकेका छैनन् । बागलुङ नगरपालिका वडा नं ११ रायडाँडाको तल्लो रामतोलामा घर भत्कने, पहिरोले खेतबारी बग्ने क्रम नरोकिएपछि घर छाडेका फर्कन सकेका छैनन् । […]

दोलखाको भिरकोट माझीबस्तीमा सुक्खा पहिरो, ११ घर परिवार विस्थापित

२० भदौं, काठमाडौं । दोलखाको तामाकोशी–१ भिरकोट माझीबस्तीमा सुक्खा पहिरो जाँदा ११ घर परिवार विस्थापित भएको छ । माझीबस्तीको माथिल्लो भागमा रहेको कुरी भिरबाट सोमबार दिउँसो सुक्खा पहिरो खस्दा भिरकोटका ११ घर परिवार विस्थापित भएको वडा अध्यक्ष वसन्त थापाले जानकारी दिए । आज दिउँसो उक्त भिरबाट एक्कासी सुक्खा पहिरो खसेको र पहिरो झर्ने क्रम नरोकिएको […]

सुक्खा पहिरो खस्दा हेलम्बुको ११ घर उच्च जोखिममा

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–५ उर्लेनीमा सुक्खा पहिरो जाँदा ११ घर उच्च जोखिममा परेको छ । पहिरोले ११ घर परिवारलाई विस्थापित बनाएको छ भने अन्य धेरै घरहरु पनि जोखिममा छन् । उर्लेनीको बिसौनीबाट साप्रे जाने बाटोमा पाँच सय मिटर जति लामो पहिरो खसेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । अहिले तत्कालका लागि विस्थापितहरुलाई १० वटा पाल गाउँपालिकाले उपलब्ध गराएको छ । पहिरो गएपछि सो स्थानको अवलोकनका लागि जिल्लाका तीन वटै सुरक्षा निकायको टोली पुगेको छ । पहिरोले म

सुक्खा पहिरो खस्दा हेलम्बुको ११ घर उच्च जोखिममा

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–५ उर्लेनीमा सुक्खा पहिरो जाँदा ११ घर उच्च जोखिममा परेको छ । पहिरोले ११ घर परिवारलाई विस्थापित बनाएको छ भने अन्य धेरै घरहरु पनि जोखिममा छन् । उर्लेनीको बिसौनीबाट साप्रे जाने बाटोमा पाँच सय मिटर जति लामो पहिरो खसेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए। अहिले तत्कालका लागि विस्थापितहरूलाई १० […]

घर शिलान्यास गर्दागर्दै पहिरोले पुरिएर मृत्यु

पाँचथरको फिदिम नगरपालिका–१ बुद्धचोकमा घर शिलान्यास गर्दैगर्दा झरेको पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा गोपाल ढुङ्गाना रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएअनुसार आज बिहान घर शिलान्यास गर्दैगर्दा माथिबाट सुख्खा पहिरो खसेको थियो । सो क्रममा उनी पुरिएका थिए । स्काभेटरले पहिरो पन्छाएर उद्धार गरेको थियो । गम्भीर अवस्थामा उद्धार गरिएका उनलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम लगिएको थियो ।

बुटवलका पहिरो प्रभावित भन्छन् : राहत होइन, पहिरो नियन्त्रणको योजना बनाऊ

बुटवल– बुटवल ज्योतीनगरका पहिरो प्रभावितहरूले राहतभन्दा पनि पहिरो नियन्त्रणको योजना बनाउन सरकारसँग माग गरेका छन् । चुरेबाट खसेको पहिरोले गत १३ र १४ भदौमा ज्योतीनगरका एक दर्जन घर पुरिएका थिए भने ५० घर जोखिममा परेका थिए । पहिरोले ठूलो क्षति पुर्‍याएपछि पहिरो प्रभावित क्षेत्रका बासिन्दाले अब दीर्घकालीन योजना बनाएर पहिरो नियन्त्रण गर्न माग गरेका हुन् […]

चुरेबाट खसेको पहिरोले बुटवलका एक दर्जन घर जोखिममा

बुटवल– अविरल वर्षापछि आएको पहिरोले बुटवलमा १९ घर जोखिममा परेका छन्। बुटवल उपमहानगरपालिका वडा नम्बर–३ ज्योतिनगरमा पहिरोले एक दर्जन घरमा क्षति पुर्‍याएको हो। आइतबार बिहान ५ बजे चुरेबाट खसेको पहिरोले खिम क्षेत्रीलगायत एक दर्जन स्थानीयको घरमा क्षति पुगेको छ। उनले आफूहरू सुतिरहेका बेला ढुंगासहितको लेदो आएपछि भागेर ज्यान बचाएको बताए। पहिरो आएको चाँडै थाहा पाएकाले […]

बुटवलमा पहिरो जाँदा एक दर्जन घर जोखिममा

बुटवल –बुटवल उपमहानगरपालिका–३ ज्योति नगरमा आज पहिरो जाँदा तीन जनाको घरमा क्षति पुगेको छ । भने, एक दर्जन घरहरु जोखिममा परेका छन् । चुरे पहाडबाट खसेको पहिरोले मनमाया भाट क्षेत्रीलगायत तीन जनाको घरमा क्षति पुर्‍याएको छ भने निरन्तर परेको पानीले पहिरो अझै खस्न सक्ने जोखिम रहेको स्थानीयले बताएका छन् । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुवँरले एक दर्जन जति घरहरु जोखिममा रहेकाले अहिले स्थानीयलाई अन्यत्र सारेको रातोपाटीलाई बताए । उनले भने, ‘अझै जोखिम छ । हामील

घर माथिबाट खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु

नुवाकोटको बेलकोटगढी नगरपालिका–५ लामाचउरमा पहिरो जाँदा आज बिहान एक व्यक्तिको निधन भएको छ । घर माथिबाट खसेको पहिरो पन्छाउने क्रममा ४३ वर्षका विष्णुप्रसाद लामिछानेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार आज बिहान २ः३० बजेको समयमा घरको करेसामा  पहिरो पन्छाउने क्रममा थप खसेको र त्यसमा पुरिएर ज्यान गुमाएका लामिछानेको शव परीक्षणका लागि त्रिशूली अस्पतालमा ल्याउन लागिएको छ । पहिराले घरसमेत जोखिममा परेको बताइएको छ

बेनीमा जताततै पहिरो, जोखिममा विद्यालय र सरकारी कार्यालय

म्याग्दी : म्याग्दीको सदरमुकाम बेनी बजार आसपासमा जताततै पहिरो खसेपछि यहाँस्थित विद्यालय र सरकारी कार्यालय जोखिममा परेका छन्।अविरल वर्षाका कारण खसेको पहिरोका कारण बजार क्षेत्रमा जोखिम बढेको छ। बेनीको न्यूरोडस्थित घतानचोकमा हिलसाइडबाट खसेको पहिरोले दुई घरमा क्षति पुर्‍याएको छ भने केही घर जोखिममा परेका छन्। यसैगरी बेनी सामुदायिक विद्यालय नजिक बराहपाखोबाट रुखसहित ठूलो पहिरो खसेको छ। पहिरोका कारण बेनी–अर्थुङ्गे सडक पूर्णरुपमा बन्द भएको छ। पाखो चर्किएकाले जतिबेला पनि पहिरो जानसक्ने खतरा बढेक