महिला टोलीको बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिए

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षणबाट १७ जना खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ४५ जना खेलाडीबाट घटाएर दोस्रो चरणमा २८ खेलाडी राखेको छ । पाँचजना नेपाल पुलिसका खेलाडी परीक्षाका कारण सहभागी भएका थिएन् । त्यस्तै, एकजना खेलाडी कोरोना संक्रमणका कारण प्रशिक्षणमा सहभागी भएकी थिएनन् । नेपाली...

सम्बन्धित सामग्री

राष्ट्रिय टोलीबाट १७ खेलाडी बाहिरिए

काठमाडौं (हाम्रो खेलकुद) – एसियन कप छनोटका लागि प्रशिक्षणमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट युवा फरवार्ड रेखा पौडेलसँगै १७ खेलाडी बाहिरिएका छन् । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले आइतबार दोस्रो चरणमा २८ सदस्यीय टोलीको घोषणा गरेका हुन् । रेखासँगै ११ खेलाडी प्रशिक्षणमा सहभागी थिए । नेपाल पुलिसबाट ५ खेलाडी भने आन्तरिक प्रशिक्षणमा व्यस्त […]