नेपालगञ्जमा ह्वात्तै बढ्यो चिसो, न्यूनतम तापक्रम ७.८ डिग्री

नेपालगञ्जमा चिसो अत्यधिक रुपले बढेको छ। चिसो बढेपछि यहाँको जनजीवन कष्टकर बनेको छ।

सम्बन्धित सामग्री

ह्वात्तै बढ्यो चिसो (भिडिओ)

आजको तापक्रम हिजोभन्दा ३ डिग्री कम भएको छ भने अधिकतम तापक्रम २१ डिग्री र न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

चिसो ह्वात्तै बढ्यो, जनजीवन प्रभावित

बुधबारदेखि बाँकेलगायत पश्चिम तराईमा चिसो ह्वात्तै बढेको छ । बिहानैदेखि यहाँ हुस्सु र कुहिरो लागेपछि चिसो बढेको हो । चिसोले बिहान आवतजावत गर्ने विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असाहय, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । बाँकेमा बिहीबार न्यूनतम तापक्रम १०।५ र अधिकतम् तापक्रम २१।७ डिग्री सेल्सियस रह्यो । चिसोले बिहान स्थानीयवासी घरबाहिर निस्कन सकेका […]

बादल लागेपछि काठमाण्डौको न्यूनतम तापक्रम ह्वात्तै बढ्यो

काठमाण्डाै -  राति बादल लागेपछि काठमाण्डौको न्यूनतम तापक्रम ह्वात्तै बढेको छ ।  हिजो बिहान २ दशमलव ५ डिग्री सेल्सियस रहेको काठमाण्डौको न्यूनतम तापक्रम आज बढेर ९ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।  यसअघि गएको कात्तिक २३ गते काठमाण्डौको न्यूनतम तापक्रम ९ डिग्री सेल्स...