अमेरिकामा जेल पेमेन्टबाट आफ्नै एकाउन्टमा रकम पठाउन लगाएर ठग्नेहरु सकृय

अमेरिकामा जेल पेमेन्ट (Zelle®) बाट आफ्नै एकाउन्टमा रकम पठाउन लगाएर ठग्नेहरु सकृय भएका छन् । बैंक अफ अमेरिकाले ठगहरु सकृय रहेको भन्दै ग्राहकहरुलाई सचेत गराएको छ । जेल आफूले चिन्ने र विश्वास गर्ने मानिसहरूलाई पैसा पठाउने र प्राप्त गर्ने छिटो र सजिलो तरिका हो। अहिले यही तरिका अपनाएर ठगहरुले निशाना बनाइरहेका छन् । बैंक अफ […]

सम्बन्धित सामग्री

रञ्जिताले फेरि जेल पठाउन खोजेको भन्दै रेशम त्रशित

काठमाडौं, १९ चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले आफूलाई जसरी पनि जेल पठाउन पर्छ भन्ने पक्षहरु सक्रिय भएको प्रतिक्रिया दिएका छन् । पार्टी केन्द्रीय कार्यालय अनामनगरमा आज विहान नाउपाको केन्द्रीय समिति बैठक थियो । सो क्रममा पार्टीका संस्थापक केन्द्रीय समस्य रमेश विश्वकर्मामाथि हातपात भएको थियो । विश्वकर्मा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ […]

यसरी छुटेका थिए ‘रिगल’

संविधान दिवसका दिन आममाफी पाई जेल मुक्त भएका बाँकेका योगराज ढकाल ‘रिगल’लाई सर्वोच्च अदालतले पुनः थुनामा पठाउन आदेश दिएको छ।...

कानुनविद्लाई धमलाको प्रश्न– अदालतले रेशम चौधरीलाई फेरि जेल पठाउन सक्छ ?

काठमाडौं, १ भदौ । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले टीकापुर घटनासम्बन्धी सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलमाथि गम्भीर नैतिक संकट खडा भएको बताएका छन् । ‘नैतिकतालाई कुन श्रेणीमा राख्ने ? त्यो उहाँहरुको कुरा हो । तर यो एकदमै ठूलो नैतिक संकट हो । सुदृढ लोकतन्त्र भएको ठाउँमा भएको भए दुवैले हिजै […]

दाइजोसम्बन्धी कसुरमा डा. चौधरी जेल चलान

महोत्तरी । दाइजोसम्बन्धी कसुरमा डा. पंकज चौधरीलाई जेल चलान भएका छन् । डा. चाैधरीलाई पुर्पक्षका लागि थुनामा पठाउन शुक्रबार जिल्ला अदालत, महोत्तरीले आदेश दिएको हाे। उनकी पत्नी औरही–१ की २१ वर्षीया नेहा चौधरीले दायर गरेको दाइजोसम्बन्धी कसुर मुद्दामा शुक्रबार भएको थुनछेक बहसमा जिल्ला अदालत महोत्तरीका न्ययाधीश हरिप्रसाद शर्मा उपाध्यायको एकल इजलासले रामगोपालपुर नगरपालिका ५ का […]

इन्गेजमेन्ट टुटेपछि मृत्यु प्रकरणमा प्रेमी जेल चलान

काठमाडौं । इन्गेजमेन्ट टुटेपछि ‘आत्मदाह’ गरेकी २७ वर्षीया पुष्पा न्यौपानेका प्रेमी जेल चलान भएका छन् । जिल्ला अदालत, काठमाडौंले प्रेमी सुदन संग्रौलालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । अदालतको आदेशपछि उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । धुम्बराहीको पिपलबोट चोक नजिकै रहेको संग्रौलाको घर अगाडि १९ मंसिरमा […]

सन्दीप लामिछाने जेल चलान

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई जेल चलान गरिएकाे छ । काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हाे । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । नाबालिका बलात्कार आरोपमा गत २० असोजमा पक्राउ परेका सन्दीपलाई मुद्दाको किनारा […]

‘कंगनालाई कि जेल पठाऊ, कि मानसिक अस्पताल’

भारतको शिरोमणि अकाली दलका नेता तथा दिल्ली सिख गुरुद्वारा व्यवस्थापन समितिका अध्यक्ष मनजिन्दर सिंह सिरसाले बलिउड अभिनेत्री कंगना रनावतलाई कि जेल, कि मानसिक अस्पताल पठाउन माग गरेका छन् ।  ‘कंगनाको बयानले उनको तल्लो मानसिकतालाई झल्काउँछ । खालिस्तानी आतंकवादीहरूका कारण तीन कृषि कानूनहरू फिर्ता लिइएको भन्नु किसानहरूप्रतिको असम्मान हो । उनी घृणाकी कारखाना हुन्,’ सिरसाले बयान जारी गरेर बताए ।  समितिले शनिवार कंगनाविरुद्ध प्रहरीसमक्ष उजुरी समेत दर्ता गरेको छ । इन्स्टाग्राममा सिख समुदायका विरुद्ध अप...

सुजिता हत्या काण्ड : देवर र बुवा जेल चलान, ५ जना धरौटीमा छुटे

जनकपुरधाम : महोत्तरीकी सुजिता ठाकुर हत्या प्रकरणमा सुजिताका देवर र बुवा जेल चलान भएका भएका छन् भने ५ जना धराैटीमा रिहा भएका छन्। मंगलबार महोत्तरी जिल्ला अदालतले घटनाका आरोपी सुजिताका देवर रूपेश ठाकुर र बुवा कामेश्वर पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।न्यायाधीश मुकेशकुमार उपाध्यायको इजलासले प्रहरीले अनुसन्धानमा सुजिताको शव ओसारपोसार, गाड्नेदेखि लुकाउनेसम्ममा संलग्न दाबी गरिएका चार जनालाई एक–एक लाख धरौटीमा रिहा गरेको हो। जनकपुरधाम उपमहानगरपालिका–१४