प्रकाशमान सिंहकी पत्नीलाई काठमाडौंको मेयर उम्मेदवार बनाउने काँग्रेसमा सहमति

नेपाली काँग्रेसले काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवार सिर्जना सिंहलाई बनाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा सिंहलाई मेयरको उम्मेदवार बनाउने सहमति भएको हो ।  बैठकका बीच सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले रातोपाटीलाई भनिन्, ‘काठमाडौं महानगरपालिकामा सिर्जना सिंहको नाममा सबै सहमत हुनुहुन्छ । काठमाडाैंकाे मेयरमा उहाँको सम्भावना बढी छ ।  औपचारिक निर्णय भने भोलि विहान ११ बजेपछि हुन्छ ।’ काठ

सम्बन्धित सामग्री

एमाले बैठक– काठमाडौंको मेयर केशव स्थापित, उपमेयर सुनिता डंगोल

नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने भएको छ ।

प्रकाशमान सिंहकी पत्नीलाई काठमाडौंको मेयर उम्मेदवार बनाउने गठबन्धनकाे सहमति

न्युज अफ नेपाल, काठमाडौं । सत्तारुढ गठबन्धनले काठमाडौंको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने भएको छ । गठबन्धनमा काठमाडौंको मेयर पदमा नेपाली कांग्रेसले उम्मेदवारी दिने सहमति छ । उम्मेदवार छान्न बसेको कांग्रेसका शीर्ष नेताहरूको बैठकले काठमाडौंको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने सहमति जुटाएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवार छान्न बिहीबारदेखि पार्टीभित्र शीर्ष नेताहरूसँग छलफल गरिरहेका […]

गठबन्धनबाट काठमाडौंको मेयर उम्मेदवार सिर्जना सिंह

सत्तारुढ गठबन्धनले काठमाडौंको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने भएको छ । गठबन्धनमा काठमाडौंको मेयर पदमा नेपाली कांग्रेसले उम्मेदवारी दिने सहमति छ । उम्मेदवार छान्न बसेको कांग्रेसका शीर्ष नेताहरूको बैठकले काठमाडौंको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने सहमति जुटाएको हो ।

काठमाडौंको मेयर र उपमेयरमा दुई महिला हस्तीको उम्मेदवारी

आउँदो वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिको मेयर र उपमेयरका लागि विवेकशील साझा पार्टीले दुई महिलालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी प्रवक्ता शरदराज पाठकले आज एक विज्ञप्ति जारी गरी मेयरमा समिक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उमेदवार बनाउने निर्णय गरेको जानकारी दिइएको हो । विज्ञप्ति अनुसार पार्टीको आजै बसेको केन्द्रीय कार्य …

भुवन केसीले भने : काठमाडौंको मेयर पदको उम्मेद्वार बन्न असमर्थ छु

काठमाडौं : अभिनेता भुवन केसीले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेद्वारी नदिने भएका छन्। केही दिन अघि स्वागत नेपालको उन्नत लोकतन्त्र पार्टीले केसीलाई मेयरको उम्मेद्वार बनाउने घोषणा गरेको थियो। आज सामाजिक संजालमा उनले उन्नत लोकतन्त्र पार्टीले मेयर पदमा उम्मेदवार बनाउने निर्णयलाई पूरै कलाक्षेत्रको तर्फबाट सम्पूर्ण कला क्षेत्रको सम्मानका रुपमा लिएको बताएका…

भुवन केसीले काठमाडौंको मेयर पदमा उम्मेद्वारी दिने

काठमाडौं : अभिनेता भुवन केसीले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेद्वारी दिने भएका छन्। स्वागत नेपालको उन्नत लोकतन्त्र पार्टीबाट उनी मेयरको उम्मेद्वार बन्न लागेका हुन्। मंगलवार बसेको केन्द्रीय कार्यसमिति बैठकले काठमाडौंको मेयरमा भुवनलाई उठाउने निर्णय गरेको उक्त पार्टीले जनायो। उपमेयरमा भने रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय गरेको अध्यक्ष नेपालले जारी गरेको…