भुवन केसीले काठमाडौंको मेयर पदमा उम्मेद्वारी दिने

काठमाडौं : अभिनेता भुवन केसीले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेद्वारी दिने भएका छन्। स्वागत नेपालको उन्नत लोकतन्त्र पार्टीबाट उनी मेयरको उम्मेद्वार बन्न लागेका हुन्। मंगलवार बसेको केन्द्रीय कार्यसमिति बैठकले काठमाडौंको मेयरमा भुवनलाई उठाउने निर्णय गरेको उक्त पार्टीले जनायो। उपमेयरमा भने रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय गरेको अध्यक्ष नेपालले जारी गरेको…

सम्बन्धित सामग्री

भुवन केसी भन्छन्– मेयरमा उठ्ने पार्टीले निर्णय गर्‍यो मैले गरेको छैन

काठमाडौं । यतिबेला स्थानीय निर्वाचन नजिकिएसँगै काठमाडौं महानगरपालिकाको मेयर पदको विशेष चर्चा अनि आकर्षण चलिरहेको छ । काठमाडौंको मेयर पदमा र्‍यापर बालेन शाहदेखि पूर्व मिस नेवा सुनीता डंगोलेले उठ्ने घोषणा गरिसकेका छन् । यहि सेलिब्रेटिको सूचीमा नेपाली सिने जगतका लोकप्रिय अभिनेता भुवन केसीको नाम पनि जोडिएको छ ।  अभिनेता केसीलाई लोकतन्त्र पार्टीका...

भुवन केसीले स्वागत नेपालको पार्टीबाट काठमाडौंको मेयर पदमा उम्मेदवारी दिने

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा अभिनेता भुवन केसी स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टीका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवार बन्ने भएका छन् । पार्टीको मंगलबार साँझ काठमाडौंमा बसेको केन्द्रीय कार्य समितिको बैठकले केसीलाई उम्मेदवार चयन गर्ने निर्णय गरेको हो । यस्तै केसीलाई उन्नत लोकतन्त्र पार्टीको परराष्ट्र विभागको अध्यक्षको जिम्मेवारी पनि दिएको अध्यक्ष नेपालले […]