सिमकोट – ठेहे स्वास्थ्य चौकीले घरदैलो अभियान सञ्चालन गरेर चार सयभन्दा बढी बिरामीको उपचार गरेको छ। घरघरमै सेवा दिने उद्देश्यले सञ्चालन गरेको अभियानबाट उपचार सेवा प्रदान गरिएको हो। सिमकोट गाउँपालिका– २ को ठेहे स्वास्थ्य चौकीका इन्चार्ज दानबहादुुर बोहराले चार दिनमा चार सय तीस जना साठी वर्ष माथिका बिरामीको घरघरमै पुुगेर उपचार गरिएको जानकारी दिए। स्वास्थ्य […]