लुम्बिनी र प्रदेश–१ मा संस्थापन इतर उम्मेदवारको अग्रता, बागमतीमा मतगणना शुरू

कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत अहिले लुम्बिनी र प्रदेश–१ मा भएको निर्वाचनको मत गणना जारी छ ।  कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश सभापति निर्वाचित गर्नका लागि शनिबार मतदान भएको थियो । लुम्बिनी र प्रदेश–१ दुवैमा संस्थापन इतर समूहका उम्मेदवारले अग्रता कायम गरेका छन् ।  लुम्बिनी प्रदेशमा संस्थापन इतर समूहका अमरसिंह पुनको समूहले फराकिलो अन्तरले अग्रता कायम गरेको छ । लुम्बिनी प्रदेशमा कांग्रेस संस्थापनको पक्षबाट भरत साह उम्मेदवार बनेका थिए ।  प्रदेश–१ मा पनि कांग्रेसको संस्थाप...

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश सरकारमा काँग्रेस संस्थापन इतर समूह ‘निल’

मुख्यमन्त्री सहित एक मन्त्री आफ्नो पोल्टामा पारेको संस्थापन समूहले एउटा मन्त्रालयको भाग आफूलाई दिने उच्च अपेक्षा इतर समूहले गरेको थियो।...

कांग्रेसको महाधिवेशन: लुम्बिनीबाट पदाधिकारीसहित केन्द्रमा जाने आकांक्षी धेरै

बुटवल: नेपाली कांग्रेसको महाधिवेशन संघारमा आएसँगै लुम्बिनी प्रदेशबाट पदाधिकारी र केन्द्रीय समितिका आकांक्षीहरू धेरै देखिएका छन्। संस्थापन र संस्थापन इतर समूहबाट उपसभापतिसहित महामन्त्री, सहमहामन्त्री सहितका पदाधिकारीमा दाबी गर्दै उम्मेदवारी घोषणा गर्न थालेका छन्। लुम्बिनीबाट कांग्रेसको पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि २ दर्जन भन्दाबढी नेताहरुले लबिङ थालेका छन्। वडा, क्षेत्रीय, जिल्ला…

काँग्रेस अधिवेशन : लुम्बिनीमा पौडेल पक्षका उम्मेदवारको अग्रता कायमै

काँग्रेसको लुम्बिनी प्रदेश अधिवेशनको मतगणनामा सुरुवाती चरणदेखि संस्थापन इतर पक्षका उम्मेदवारले अग्रता लिएकोमा पछिल्लो समय मतान्तरलाई झनै फराकिलो बनाउँदै लगेका छन् ।संस्थापन इतर पक्षबाट सभापति पदका उम्मेदवार अमरसिंह पुन ३६५ मत गन्दा ६९ मतले अगाडि थिए भने ४७८ मत गन्दा उनले २९५ मत हासिल गरेका छन् भने संस्थापन पक्षका भरतकुमार शाहले १७८ मत प्राप्त गरेका छन् ।उपसभापति पदमा संस्थापन इतर पक्षका अष्टपुजा पाठक २७६ र भुवनप्रसाद श्रेष्ठले २८६ मत प्राप्त गरेका छन् ।यता शाहको प्यानलबाट उपसभापतिमा राजु खनाल र

काँग्रेस लुम्बिनी प्रदेशको चुनाव सकियो, को जित्ला ?

बुटवल, १८ मंसिर । नेपाली काँग्रेस लुम्बिनी प्रदेशको मतदान सकिएको छ । कुल मतदाता १६७० रहेको प्रदेशमा १६३१ मत खसेको छ । लुम्बिनीमा संस्थापन पक्षबाट भरतकुमार शाह र संस्थापन इतर पक्षबाट अमरसिंह पुनबीच प्रतिष्पर्धा छ । प्यानलसहित उम्मेदवार बनेका दुवैले चुनाव जित्ने दाबी गरेका छन् । जिल्ला सभापतिमा बढी संस्थापन इतर समूहले जितेको छ । […]

काँग्रेसको १४ औं महाधिवेशन : लुम्बिनी प्रदेशमा मतदान शुरू

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशमा मतदान शुरू भएको छ । नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेबाट मतदान शुरु हुने भनिए पनि ढिलोगरी मतदान शुरू भएको हो ।  गृहमन्त्री बालकृष्ण खाँणले पहिलो मतदान गरेका छन् । भैरहवास्थित महेन्द्र सभागृहमा  मतदान सुरु भएको निर्वाचन समितिका संयोजक डा बुद्धबहादुर थापाले जानकारी दिए । लुम्बिनी प्रदेशमा संस्थापन र संस्थापन इतर दुबै समूहले प्यानल खडा गरेर चुनावी मैदानमा होमिएका छन्।   संस्थापन पक्षबाट संघिय संसदको सार्वजनिक लेखा समितिका संयोजक ...

लुम्बिनीमा शाह र पुनको प्यानलसहित उम्मेदवारी दर्ता

१७ मंसिर, बुटवल । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश समितिको नेतृत्वका लागि संस्थापन पक्षबाट भरतकुमार शाह र संस्थापन इतर पक्षबाट अमरसिंह पुनले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । शाह रुपन्देहीबाट निर्वाचित संघीय सांसद एवं सार्वजनिक लेखा समिति सभापति हुन् भने पुन रोल्पा जिल्ला समितिका निवर्तमान सभापति एवं पूर्वराज्यमन्त्री हुन् । यस्तै दुई उपसभापति पदका लागि संस्थापनबाट […]

कांग्रेस संस्थापन इतर समूहबाट लुम्विनी प्रदेशको प्यानल घोषणा

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत संस्थापन इतर समूहले लुम्बिनी प्रदेश समितिका लागि उम्मेदवारहरुको नामावली टुंग्याएको छ ।

कांग्रेस संस्थापन इतर समूहबाट लुम्विनी प्रदेशको प्यानल घोषणा

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत संस्थापन इतर समूहले लुम्बिनी प्रदेश समितिका लागि उम्मेदवारहरुको नामावली टुंग्याएको छ ।

कांग्रेस संस्थापन इतर समूहबाट लुम्विनी प्रदेशको प्यानल घोषणा

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत संस्थापन इतर समूहले लुम्बिनी प्रदेश समितिका लागि उम्मेदवारहरुको नामावली टुंग्याएको छ ।