प्रअसहित पाँच शिक्षक अनुपस्थित भएको भन्दै विद्यार्थीले लगाए विद्यालयमा ताला

खोटाङ। प्रअसहित पाँच शिक्षक अनुपस्थित भएको भन्दै खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित ज्योती माबिका छात्र/छात्राले विद्यालयमा ताला लगाएका छन् । गत पुस १७ गतेदेखि बिदा दिइएको विद्यालय माघ ३ गतेदेखि खुले पनि प्रअ रामदेव यादवसहित पाँच शिक्षक अनुपस्थित भएको भन्दै छात्र/छात्राले ताला लगाएका हुन् । हिउँदे विदा सकिए पनि प्रअ र शिक्षक आइनपुगेपछि विद्यार्थीले ५ […]

सम्बन्धित सामग्री

पठनपाठन बन्द गरे शिक्षक, कर्मचारीलाई पदबाट हटाउने मेयर बालेनको चेतावनी

उनले आइतबार विद्यालयमा अनुपस्थित हुने शिक्षक, कर्मचारीलाई कारबाही हुने समेत चेतावनी दिएका छन्।

वीरगञ्ज महानगरले एकै पटक सोध्यो २४ शिक्षकसँग स्पष्टीकरण

वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाले आज एकै पटक २४ जना शिक्षकसँग स्पष्टीकरण माग गरेको छ । महानगरपालिकाले समयमा विद्यालयमा उपस्थित नरहेको भन्दै वीरगञ्जस्थित श्री नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय श्रीपुरका प्रधानाध्यापकसहित २४ जना शिक्षकसँग स्पष्टीकरण सोधेको हो । महानगरपालिका प्रमुख राजेशमान सिंह आज बिहान आकस्मिक अनुगमनमा पुग्दा उक्त विद्यालयका प्रधानाध्यापक अनिल वर्णवालसहित २४ जना शिक्षक अनुपस्थित भेटिएकाले […]

थाहै नदिई शिक्षक सरुवा गरेपछि विद्यार्थी र अभिभावक आन्दोलनमा

दाङ : विद्यालयलाई कुनै जानकारी नदिएर तीनजना शिक्षकको सरुवा गरेको भन्दै विद्यार्थी तथा अभिभावकहरूले विरोध गरेका छन्। तुलसीपुर-१४ स्थित बाल मितेरी मावि भोजपुरमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा अभिभावकहरूले आइतबार दिउँसो उपमहानगर परिसरमा नारावाजी गर्दै विरोध गरेका छन्।उनीहरूले विद्यालयमा राजनीति बन्द गर, विद्यालयबाट शिक्षक झिक्न पाइँदैन, हाम्रा शिक्षक फिर्ता गर, शिक्षक सरुवा गर्ने मुर्दावाद, हाम्रो आन्दोलन जारी छ भन्दै नारा समेत लगाएका थिए।शिक्षकहरू केही समयदेखि विद्यालयमा कुनै जानका

शिक्षक अनुपस्थित भएपछि स्थानीयले लगाए विद्यालयमा ताला

मुगु : मुगु जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ्ग गाउँपालिकाको एक विद्यालयमा स्थानीय अविभावकले सोमबार बिद्यालयमा ताला लगाएका छन। श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय पाँपुमा लामो समयदेखि शिक्षक अनुपस्थित भएको भन्दै स्थानीय अभिभावकले विद्यालयमा ताला लगाएका हुन्। गाउँपालिका ९ पाँपु गाउँमा रहेको साे...

नगरपालिका कार्यालयबाटै प्रमुखले गर्छन् शिक्षकको निगारानी

खोटाङ : भदौ १ मा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको एक विद्यालयमा तीन शिक्षक अनुपस्थित भए। नगरपालिकाबाटै निगरनी हुने गरी जडान गरिएको विद्युतीय हाजीरीका माध्यमबाट विद्यालयमा एकैसाथ तीन शिक्षक अनुपस्थित देखिएपछि नगरप्रमुख दीपनारायण रिजालले तत्काल फोन गरेर शिक्षकको अनुपस्थितिबारे सोधखोज गरे।  तर, विद्यालयका प्रधान...