डिभी २०२४ का नेपाली विजेताको केस नम्बर जनवरीका लागि थपिएको छ । अब जनवरीमा ३ हजारसम्म केस नम्बर हुनेहरुले भिसा पाउन सक्नेछन् । अक्टोबर र नोभेम्बरमा केस नम्बर १३ सय सम्ममा सिमित गरिएको थियो भने डिसेम्बरका लागि २५ सय तोकिएको थियो । अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको भिसा बुलेटिन अनुशार जनवरीका […]