चलचित्र ‘बाबरी’ आजबाट हलमा

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बाबरी’ आजबाट प्रदर्शनमा आएको छ । सुरेन्द्र पौडेलको निर्देशन रहेको चलचित्र आजबाट प्रदर्शनमा आएको हो ।  धिरज मगर, अदिती बुढाथोकी र धिरज नाडकरको मुख्य भूमिका रहेको चलचित्र लभस्टोरी जानरामा तयार भएको सिनेमा हो ।  आजै 'विक्रम वेधा' र 'पीएस वान' पनि आजैबाट प्रदर्शनमा आएका छन् ।   

सम्बन्धित सामग्री

चलचित्र ‘बाबरी’ आजबाट हलमा

काठमाडौँ । नेपाली चलचित्र ‘बाबरी’ आज (शुक्रबार)बाट प्रदर्शनमा आएको छ । सुरेन्द्र पौडेलको निर्देशन रहेको चलचित्र आजबाट प्रदर्शनमा आएको हो । चलचित्र युवा पुस्ताको प्रेमकथामा आधारित रहेको छ । ‘चलचित्रले प्रेम सँगै भएर पनि नभएको सँगै हुन नसकेको कुरा देखाएको छ,’ सुरेन्द्र पौडेलले निर्देशन गरेको चलचित्रमा अदिति बुढाथोकी, धीरज मगर, धीरज नाडकर, बादल भट्ट, कमणमणि […]

अदिती र धिरजको ‘बाबरी क्याफे’को छायांकन सुरु

नायिका अदिती वुढाथोकी र नायक धिरज मगरको मुख्य भूमिका रहेको चलचित्र ‘बाबरी क्याफे’को छायांकन आजबाट सुरु भएको छ । पूर्वको लेटाङबाट चलचित्रको छायांकन सुरु गरिएको निर्माणपक्षले बताएको छ । चलचित्रको छायांकनका लागि यसका मुख्य कलाकार र …