तनहुँ : तनहुँको ठूलो दमौली अस्पताल प्रमुखविहीन भएको छ। अस्पताल नेतृत्वविहीन भएपछि सेवा प्रभावित भएको छ।
जिल्ला स्वास्थ्य कार्यालयको प्रमुख समेत रहेका दमौली अस्पतालका प्रमुख डा. रामकुमार श्रेष्ठको एक महिनाअघि शुक्लागण्डकी नगरपालिका बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा सरुवा भएपछि अस्पताल प्रमुखविहीन भएक...