मुम्बइ । लागुऔषध मुद्दामा लामो समयदेखि जेलमा रहेका बलिउड अभिनेता अरमान कोहलीलाई विशेष एनडीपीएस अदालतले अन्तरिम जमानत दिन अस्वीकार गरेको छ । अरमानले आफ्नो बिरामी आमाबाबुलाई भेट्नका लागि १४ दिनको अन्तरिम जमानतको माग गरेका थिए । तर, अदालतले उनको मागलाई अस्वीकार गरेको हो । अरमानलाई नारकोटिक्स कन्ट्रोल ब्युरोले लागुऔषधको एक मामलामा गत वर्षको अगस्टमा पक्राउ गरेको […]
The post बलिउड अभिनेता अरमानले पाएनन् जमानत appeared first on राजधानी राष्ट्रिय दैनिक.