काठमाडौंको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा राजधानी उपत्यकाको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको जनाएको छ । चाड पर्वका समयमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गरी सुरक्षा व्यवस्था मजबुत बनाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) घनश्याम उपाध्यायले जानकारी दिनुभयो । उहाँले चाडपर्व लक्षित सुरक्षा योजना उपत्यकाका तीन वटै जिल्ला […]

सम्बन्धित सामग्री

सुरक्षा व्यवस्था सुदृढ गर्न ‘सुरक्षित कर्णाली विशेष अभियान’

कर्णाली – नेपाल प्रहरीले थालेको ‘सुरक्षित कर्णाली विशेष अभियान’ प्रभावकारी बन्दै गएको छ। अभियानपश्चात् नागरिक समस्याका सूचना सहजै प्रहरीसम्म पुग्न थालेका छन्। कर्णाली प्रदेश सरकारको समन्वयमा प्रदेश प्रहरी कार्यालय सुर्खेतले चार महिना अघि सुरुआत गरेको अभियानले प्रहरीसम्म जनताको सहज पहुँच विस्तार भएको छ। खासगरी कर्णालीको सुरक्षा व्यवस्थालाई सुदृढ गर्न र यहाँका नागरिकको शान्ति सुरक्षाको अवस्थालाई […]

प्रहरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सुझाव संकलन

प्रहरीले सुरक्षा व्यवस्था प्रभावकारी बनाउन प्रदेशभर नागरिकहरूसँग छलफल र अन्तरक्रिया कार्यक्रम मार्फत सुझाव संकलन गरेको छ।...

प्रहरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सुझाव संकलन

प्रहरीले सुरक्षा व्यवस्था प्रभावकारी बनाउन प्रदेशभर नागरिकहरूसँग छलफल र अन्तरक्रिया कार्यक्रम मार्फत सुझाव संकलन गरेको छ।...

उपत्यकाको सुरक्षा मजबुत पारिएको छः प्रजिअ उपाध्याय

काठमाडौं,८ कात्तिक । जिल्ला प्रशासन कार्यालय काठमाडौँले दीपावली, नेपाल संवत् र छठपर्वको अवसरमा राजधानी उपत्यकाको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको जनाएको छ । चाडपर्वका समयमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गरी सुरक्षा व्यवस्था मजबुत बनाइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) घनश्याम उपाध्यायले राससलाई जानकारी दिए । उनले चाडपर्व लक्षित सुरक्षा योजना उपत्यकाका तीनवटै जिल्ला प्रशासन […]

उपत्यकाको सुरक्षा मजबुत पारिएको छः प्रजिअ उपाध्याय

जिल्ला प्रशासन कार्यालय काठमाडौँले दीपावली, नेपाल संवत् र छठपर्वको अवसरमा राजधानी उपत्यकाको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको जनाएको छ।...

उपत्यकाको सुरक्षा मजबुत पारिएको छ : काठमाडौं प्रशासन

जिल्ला प्रशासन कार्यालय काठमाडौंले दीपावली, नेपाल संवत् र छठपर्वको अवसरमा राजधानी उपत्यकाको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको जनाएको छ । चाडपर्वका समयमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गरी सुरक्षा व्यवस्था मजबुत बनाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) घनश्याम उपाध्यायले जानकारी दिए ।उनले चाडपर्व लक्षित सुरक्षा योजना उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयबाट पूर्णरूपमा कार्यान्वयन भइरहेको बताए । प्रजिअ उपाध्यायले भने,“कुनैपनि विपद्जन्य घटना केही पनि छैन, उच्च सुरक्षा

‘उपत्यकाको सुरक्षा मजबुत पारिएको छ’

काठमाडौँ– जिल्ला प्रशासन कार्यालय काठमाडौँले दीपावली, नेपाल संवत् र छठपर्वको अवसरमा राजधानी उपत्यकाको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको जनाएको छ । चाडपर्वका समयमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गरी सुरक्षा व्यवस्था मजबुत बनाइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए । उनले चाडपर्व लक्षित सुरक्षा योजना उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयबाट पूर्णरूपमा कार्यान्वयन भइरहेको […]

सातै प्रदेशमा निर्वाचन लक्षित प्रदेशस्तरीय सुरक्षा बैठक हुने

काठमाडौँ – संसदीय निर्वाचन नजिकिँदै जाँदा गृह मन्त्रालयले सुरक्षा व्यवस्था प्रभावकारी बनाउन कदम चालेको छ। ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको सुरक्षा व्यवस्थालाई चुस्त बनाउन गृहले सातै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा बैठकको आयोजना गर्ने भएको हो। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार चुनावमा सातै प्रदेशको सुरक्षा अवस्था बुझ्न तथा त्यहाँको सुरक्षा अवस्था प्रभावकारी बनाउन प्रदेशस्तरीय सुरक्षा […]

‘निर्वाचन लक्षित सुरक्षा व्यवस्था प्रभावकारी’

दमौली । तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जिल्लामा निर्वाचनलक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको बताएका छन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन प्रशासन प्रतिबद्ध रहेको अर्यालले बताए । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको कार्यालयले मंगलवार जिल्लाको मानवअधिकारको अवस्था र निर्वाचनपूर्व अनुगमनको क्रममा प्रजिअ अर्यालले नेपाली सेनाको कमान्डमा चारवटै सुरक्षा निकाय प्रभावकारी रूपमा परिचालन भइरहेको बताए । राजनीतिक दलहरूको पटक–पटक बैठक राखेर निर्वाचन आचारसंहिताको प्रभावकारी पालनाका लागि जोड दिइएको र निर्वाचन आचारसंहिता उल्लंघन भएको देखिए त्यस्तो अवस्थामा सम्बन्धितलाई सचेत गराइएको उनले बताए । निर्वाचनलाई भयरहित, स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सुरक्षा निकाय, कर्मचारी, राजनीतिक दल सबै प्रतिबद्ध रहेको उनले बताए । स्थानीय विशेष सुरक्षा व्यवस्था गरी निर्वाचन कार्यालय, उम्मेदवार, निर्वाचन सामग्री, दलको प्रचारप्रसार, मतदान सुरक्षा, मतदान केन्द्र सुरक्षा गरी तीन तहमा सुरक्षा प्रबन्ध गरिएको उनको भनाइ छ । जिल्लाका १३६ वटै मतदान केन्द्र र २९७ वटै मतदानस्थलमा खटिने कर्मचारीको व्यवस्थापन भई कर्मचारी आफ्नो मतदान केन्द्रमा पुग्ने क्रम जारिरहेको प्रजिअ अर्यालले बताए । एउटा मतदान केन्द्रमा २४ जनासम्मको सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ अर्यालले बताए । अनुगमनका क्रममा इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले इन्सेकले मानवअधिकारको संरक्षणमा कार्य गर्दै आएको र निरन्तर रूपमा निर्वाचनको पर्यवेक्षणको काम गरिरहेको जानकारी गराए । रासस

बारा, पर्सामा निर्वाचन केन्द्रित सुरक्षा रणनीति तयार

स्थानीय तह निर्वाचनलाई केन्द्रित गर्दै बारा, पर्सा, रौतहट र मकवानपुरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । छिमेकी मुलुक भारतसँग सीमा जोडिएका दुवै जिल्लामा हुनसक्ने सम्भावित घटनालाई लिएर सुरक्षा व्यवस्था कडा गरिएको सुरक्षा निकायका प्रमुखहरुले जनाएका छन् ।बिहीबार बाराको निजगढमा बसेको अन्तर जिल्ला सीमा सुरक्षा समन्वय बैठकले स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण, भयरहित, धाँदलीरहित ढंगले सम्पन्न गर्न पर्सा बारा, पर्सा र रौतहट जिल्लाका सीमा क्षेत्रहरुमा हुनसक्ने निर्वाचन विरोधी गतिविधि रोक्न प्रभावकारी स