पूर्वपश्चिम राजमार्गमा खाल्डाका कारण यातायात संचालनमा समस्या

सर्लाही । सर्लाहीकाे पूर्वपश्चिम राजमार्गमा खाल्डाका कारण सवारी संचालनमा समस्या भएको छ । सडकको अवस्था नाजुक भएका कारण सवारी दुर्घना हुने सम्भावाना समेत बढ्दै गएकाे हाे । साथै सवारी साधान समेत बिग्रने गरेका छन् । दशैं र तिहार नजिकिंदै गर्दा सवारी चाप समेत बढ्दै गएकाे छ । सर्लाहीको पूर्वीनाका बाँके खाेलादेखि बागमती खोलासम्मकाे बाटो जीर्ण […]

सम्बन्धित सामग्री

पूर्वपश्चिम राजमार्गको नवलपरासी बर्दघाट खण्ड डुबानमा

मंगलबार साँझदेखि परेको अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नवलपरासी बर्दघाटमा बाढीले सडक डुबाउँदा यातायातका साधनहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । मंगलबार साँझदेखि परेको अविरल वर्षाका कारण पश्चिम नवलरासीको पूर्वपश्चिम राजमार्गको विभिन्न स्थानमा सडक पूर्णरुपमा डुबानमा परेको छ भने हजारौं हुक्टेयर खेतियुक्त जमिन डुबानमा परेको छ । मंगलबार साँझदेखि बुधबार विहानसम्म परेको अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्गको अनेक स्थानमा राजमार्ग डुबानमा परे पछि पूर्वपश्चिम यात्रा गर्ने सवारीका साधनहरु अत्यन्तै जोखिमपूर्ण अवस्थामा यात्रा गरी रहेको बर्दघाट नगरपालिकाका स्थानियवासी प्रकाश विप्लवीले बताउनु भएको छ । दुई दिनसम्म परेको अविरल वर्षाका कारण पूर्व पश्चिम राजमार्गको वर्दघाट स्थित चिसापानी, लण्डनबृज, मौराटाडी, सुनवल नगरपालिकाको सुनवल वजार क्षेत्रमा ब्यापक ढुबानले समस्या बनाएको छ । बाढीले पूर्वपश्चिम राजमार्ग पुर्ण रुपका डुबान भए पछि सडकमा पानीमा डब्दैँ गाडीहरु जोखिमपर्ण यात्रा गर्न बाध्य भएका छन ।