फ्रान्सेली फिल्म ‘दिग्वी’को छायांकन काठमाडौं र सगरमाथामा हुने, निर्देशक नेपालमा

काठमाडौं । फ्रान्सेली फिल्म ‘दिग्वी’को छायांकन नेपालमा हुने भएको छ । लोकेसन खोज्न नेपाल आइपुगेको निर्देशक एलन सिमोनसहितको टोलीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । फ्रान्सेली भाषामा निर्माण हुने फिल्मको छायांकन काठमाडौं र सगरमाथा क्षेत्रको नाम्चे आसपासमा हुने भएको छ । ३५ दिनको छायांकन तालिका राखिएको फिल्ममा नेपाली कलाकार समेत हुनेछन् […]

सम्बन्धित सामग्री

सगरमाथामा फ्रान्सेली फिल्म छायांकन गर्ने तयारी

फ्रान्सेली फिल्म ‘दिग्वी’ नेपालमा छायांकन गर्ने भएको छ । लोकेसन खोज्न नेपाल आइपुगेको निर्देशक एलन सिमोनसहितको टोलीले आइतबार पत्रकार सम्मलेन गर्दै फिल्मको छायांकन काठमाडौं र सगरमाथा क्षेत्रको नाम्चे आसपासमा हुने बताएको छ । ३५ दिनको छायांकन सेड्युलमा बन्ने फिल्ममा नेपाली कलाकारलाईसमेत समावेश गर्ने भएको छ ।

फ्रान्सेली फिल्म ‘दिग्वी’को छायांकन नेपालमा हुने

काठमाडौं : फ्रान्सेली फिल्म ‘दिग्वी’को छायांकन नेपालमा हुने भएको छ। फ्रान्सेली भाषामा निर्माण हुने फिल्मको छायांकन काठमाडौं र सगरमाथा क्षेत्रको नाम्चे आसपासमा हुने भएको हो। फिल्म छायांकनको ‘लोकेसन’ खोज्न नेपाल आइपुगेको निर्देशक एलन सिमोनसहितको टोलीले आइतबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो। ३५ दिनको छायांकन तालिका राखिएको फिल्ममा नेपाली कलाकारसमेत हुनेछन्। रक ओपेरा संगीतका चर्चित फ्रान्सेली संगीततकार, निर्देशक तथा लेखकसमेत रहेका सिमोनले ९० प्रतिशत छाय

काठमाडौँ र सगरमाथामा सुटिङ हुँदै फ्रान्सेली फिल्म

काठमाडौँ- फ्रान्सेली फिल्म ‘दिग्वी’ को छायांकन नेपालमा हुने भएको छ । लोकेसन खोज्न नेपाल आइपुगेको निर्देशक एलन सिमोनसहितको टोलीले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै फिल्म बारे जानकारी दिएको छ । फ्रान्सेली भाषामा निर्माण हुने फिल्मको छायांकन काठमाडौं र सगरमाथा क्षेत्रको नाम्चे , लुक्ला आसपासमा हुने भएको छ । ३५ दिनको छायांकन तालिका राखिएको फिल्ममा नेपाली […]