गुल्मी र अर्घाखाँचीमा रेबिजको त्रास

गुल्मीको छत्रकोट गाउँपालिका ५ खज्र्याङका डालप्रसाद पन्थीको उन्नत जातको भैँसी गत बुधबार मर्‍यो। एक हप्तादेखि भैँसी बिरामी थियो। भैँसीले कुकुरजस्तै कराउने, कोखा हान्ने, खाना नखानेलगायतका अस्वभाविक लक्षण देखाएको थियो।  पन्थीका अनुसार...

सम्बन्धित सामग्री

अर्घाखाँचीमा आँखा उपचार केन्द्र संचालन

अर्घाखाँची । अर्घाखाँचीमा पालिका स्तरमा पहिलो पटक छत्रदेव गाउँपालिकामा प्राथामिक आँखा उपचार केन्द्र संचालनमा आएको छ ।संविधान दिवसको अवसर पारेर गाउँपालिकाको वडा नम्बर २ बल्कोटमा बुधबारदेखि संचालनमा आएको छत्रदेव प्राथामिक आँखा उपचार केन्द्रको गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले उद्घाटन गरेका छन। उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले आँखा सम्बन्धी सामन्य समस्या भए पनि सन्धिखर्क र गुल्मी जाने […] The post अर्घाखाँचीमा आँखा उपचार केन्द्र संचालन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

श्रृङ्खलाबद्ध तीन महिलाको हत्या आराेपमा भारतीय दम्पती प्रक्राउ

श्रृङ्खलाबद्ध तीन महिलाको हत्या गर्ने भारतीय दम्पतीलाई अर्घाखाँचीमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।  अर्घाखाँची, गुल्मी  र कपिलवस्तु जिल्लामा तीन महिलाको हत्या गरेको आरोपमा भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुशान्त सिंह...

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा ४ जना घाइते

अर्घाखाँची । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । गुल्मीबाट अर्घाखाँची जाँदै गरेको लु १ ज २६२० नम्बरको जिप सन्धिखर्क नगरपालिका १० माटेमा दुर्घटना हुँदा चार जना घाइते भएका छन् । घाइते हुनेमा छत्रदेव गाउँपालिका वडा नम्बर २ कि रन्जना ताम्राकार, मालारानी गाउँपालीका वडा नम्बर ३ कि निर्माला खनाल, र गुल्मी धुर्कोटका […]

काठमाडौं सहित अन्य ९ जिल्ला डेंगुको उच्च जोखिममा

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत जुन महिनायता ३ हजार २२७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। हालसम्म ६८ जिल्लामा संक्रमण फैलिसकेको छ। तीमध्य काठमाडौं, ललितपुर, भक्तपुर, रुपन्देही, तेह्रथुम, धादिङ, सिन्धुली, संखुवासभा, गुल्मी र अर्घाखाँचीमा उच्च संक्रमण देखिएको छ। चिकित्सकका अनुसार डेंगीबाट बच्ने मुख्य उपाय लामखुट्टेको टोकाइबाट जोगिनु नै हो ।

अर्घाखाँचीमा चितुवाको आक्रमणबाट बालकको मृत्यु

काठमाडौं, १३ जेठ । अर्घाखाँचीमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । सन्धिखर्क–४ वाङला अमलडाँडामा चितुवाको आक्रमणबाट सात वर्षीय सम्राट नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ। गुल्मी घर भएका नेपाली मामाघर बसेर भगवती आधारभुत विद्यालयमा कक्षा २ मा पढ्दै आएका थिए । खेल्न गएका बालकलाई चितुवाले आक्रमण गरेको थियो । उनलाई घरभन्दा १ किलोमिटर […]

अर्घाखाँचीमा चितुवाको आक्रमणबाट बालकको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । गुल्मी घर भई मावली घर सन्धिखर्क नगरपालिका–४ वाङला अमलडाँडामा बस्दै आएका ७ वर्षीय बालक सम्राट नेपालीको चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । स्थानीय भगवती आधारभुत विद्यालयमा कक्षा २ मा अध्यनरत नेपाली स्कुलबाट फर्किएर खाजा खाएर घरको आँगनमा खेलिरहँदा बिहीबार […]

अर्घाखाँचीमा ४ किलो अवैध गाँजा सहित एक पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा प्रहरीले ४ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको पाणिनी गाउँपालिका–२ निगालीबाट अवैध गाँजा सहित गुल्मी मदानेका सन्तोष चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । बसमा राखि बुटवल लैजादै गरेको ४ किलो गाँजा सहित चन्दलाई विशेष सुचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक […]

कांग्रेस महाधिवेशन : गुल्मी, पाल्पा र अर्घाखाँचीमा छानिए क्षेत्रीय सभापति

बुटवल : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गुल्मी, पाल्पा र अर्घाखाँचीमा क्षेत्रीय सभापति चयन भएका छन्। गुल्मीको क्षेत्र नम्बर १ बाट पारिश्वर ढकाल सभापतिमा निर्वाचित भएका छन्‍। सत्यवती गाउँपालिका अध्यक्षसमेत रहेका ढकालले सभापतिका अर्का आकांक्षी मुक्ती कँडेललाई ३६२ मतान्तरले पराजित गरेका हुन्। कुल ९३२ मत मध्ये ढकालले ६२७ र…

गुल्मी र अर्घाखाँचीमा असार ७ सम्म निषेधाज्ञा

गुल्मी र अर्घाखाँचीमा असार ७ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिइएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासनले केही खुकुलो पारी निषेधाज्ञा जारी राखेको हो ।

गुल्मी र अर्घाखाँचीमा एकै दिन चार जनाको मृत्यु

कोरोना संक्रमणका कारण गुल्मी र अर्घाखाँचीमा एकै दिन चार जनाको ज्यान गएको छ । गुल्मीको इस्मा गाउँपालिका–५ का ७९ वर्षीय पुरुषको निधन भएको छ । १९ गते कोरोना संक्रमित भएका उनी होम आइसोलेसनमा बसेका थिए । उनलाई स्वास फेर्न गाह्रो भएपछि दिउँसो पालिकाले वडा ४ को दोहोलीमा बनाएको कोभिड–१९ अस्थायी अस्पतालमा ल्याइएको थियो ।