अर्थ मन्त्रालयले बजेट नथपेपछि लुम्बिनी प्रदेशसभाको भवन निर्माण रोकियो

२९ मंसिर, दाङ । जिल्लाको राप्ती गाउँपालिका–३ मसुरियामा निर्माण भइरहेको लुम्बिनी प्रदेशसभा भवनको निर्माण रोकिएको छ । भवन निर्माणका लागि अर्थ मन्त्रालयले थप बजेट दिन अस्वीकार गरेपछि निर्माण कम्पनीले आइतबारदेखि काम रोकेको हो । लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेका अनुसार प्रदेशसभा भवनको डिजाइन परिवर्तन गरी अर्थ मन्त्रालयसँग थप ३ करोड […]

सम्बन्धित सामग्री

अदालतको भवन बनाउने ठेकेदार नै पीडित, पैसा माग्दै अर्थ मन्त्रालयको चक्कर

अदालत गएपछि न्याय मिल्ने विश्वास सबैमा छ । तर, अदालतकै भवन निर्माण गर्ने व्यवसायी भने अन्यायमा परेका छन् ।

अर्थले रोक्यो सेक्युरिटी प्रिन्टिङको साढे ४ अर्बको ठेक्का

२६ पुस, काठमाडौं । सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ) ले काभ्रेको बनेपामा बनाउन खोजेको नयाँ भवन निर्माण प्रक्रिया अघि नबढ्ने भएको छ । गत १२ असोजमा दिएको ४ अर्ब ५० करोडको स्रोत सुनिश्चितताको सहमतिलाई अर्थ मन्त्रालयले स्थगन गरेको छ । यसले सुरक्षण मुद्रण केन्द्रलाई भवनको ठेक्का तत्काल नलाग्ने भएको छ । प्रेस राख्न मिल्ने भूकम्पप्रतिरोधी […]

त्रिचन्द्र क्याम्पसको पुनर्निर्माणका लागि ४८ करोड बढीको बजेट सुनिश्चित

काठमाडौं, १२ साउन । त्रिचन्द्र क्याम्पसको जिर्णोदार भवन पुनर्निर्माणका लागि बजेट सुनिश्चित भएको छ । सहरी विकास मन्त्रालयले सहरी विकास तथा भवन निर्माण विभागलाई  ४८ करोड २० लाख रूपैयाँ सुनिश्चित भएको पत्र पठाएको हो । क्याम्पसको भवन प्रवलीकरणका लागि सहरी विकास मन्त्रालयले माग गरेअनुसार अर्थ मन्त्रालयले ४८ करोड २० रूपैयाँ सुनिश्चित गरेको जानकारी विभागलाई गराएको […]

त्रिचन्द्र क्याम्पसको पुनर्निर्माणका लागि बजेट सुनिश्चित

११ साउन, काठमाडौं । त्रिचन्द्र क्याम्पसको भवन पुनर्निर्माणका लागि ४८ करोड २० लाख रूपैयाँ बजेट सुनिश्चित भएको छ । सहरी विकास मन्त्रालयले सहरी विकास तथा भवन निर्माण विभागलाई स्रोत सुनिश्चित भएको पत्र पठाएको हो । क्याम्पसको भवन प्रवलीकरणका लागि सहरी विकास मन्त्रालयले अर्थ मन्त्रालयसँग ४८ करोड २० लाख ६१ हजार ६२९ रुपैयाँ माग गरेको थियो […]

देशैभरका १२ सय विद्यालयमा प्राविधिक शिक्षा सुरु गर्ने घाेषणा

काठमाडौं सरकारले देशैभरका १ हजार २ सय सामुदायक विद्यालयमा प्राविधिक शिक्षा सहित भवन निर्माण गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थ मन्त्री जनार्दन शर्माले प्राविधिक शिक्षालाई विस्तार गर्न शिक्षकको तालिम तथा क्षमता अभिवृद्धि गर्ने व्यवस्था गरिने भएको छ । सोही कार्यक्रमका लागि ८ अर्ब ८८ करोड बजेट विनियोजन गरिएको छ । प्राविधिक विषयलाई विस्तारै प्रदेशमा हस्तान्तरण गर्ने नीति सरकारले लिने तयारी गरेको छ ।

बजेट रोकिएपछि लुम्बिनी प्रदेशसभा भवन निर्माण कार्यमा ‘ब्रेक’

हिउँदे अधिवेशन नयाँ भवनबाट गर्ने लक्ष्यका साथ अगाडि बढेको प्रदेश सरकारको योजनामा प्रदेश सरकारको अर्थ मन्त्रालयले बजेट विनियोजन नगर्दा अहिले भवन निर्माणकार्य बिचैमा रोकिन पुगेको छ ।

बजेट रोकिएपछि लुम्बिनी प्रदेशसभा भवन निर्माण कार्यमा ‘ब्रेक’

हिउँदे अधिवेशन नयाँ भवनबाट गर्ने लक्ष्यका साथ अगाडि बढेको प्रदेश सरकारको योजनामा प्रदेश सरकारको अर्थ मन्त्रालयले बजेट विनियोजन नगर्दा अहिले भवन निर्माणकार्य बिचैमा रोकिन पुगेको छ ।

अर्थ मन्त्रालयद्वारा स्थानीय तहलाई ४५ करोड निकासा

आर्थिक वर्ष सकिनै लाग्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई झण्डै ४५ करोड रुपैयाँ निकासा गरेको छ । चालु आर्थिक वर्ष २०७७-७८ भित्रै सक्नुपर्ने गरी प्रशासनिक भवन निर्माण गर्न ४५ पालिकालाई मन्त्रालयले थप ४४ करोड ६३ लाख रुपैयाँ निकासा गरेको हो ।तर, सो निकासा गरिएको रकम पहिलेदेखि गरिँदै आएको कामको भुक्तानी भएको मन्त्रालयका सहसचिव विष्णु गौतमले जनाए । यस वर्ष मन्त्रालयले २ सय २१ वटा स्थानीय तहमा प्रशासनिक भवन बनाउन रकम विनियोजन गरेको थियो । तर ४५ वटा भवनहरुमा काम भए पनि रकम अपु

अक्सिजन प्लान्टका लागि ७५ लाख

प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतको सांसद विकास कोष र सूर्यविनायक नगरपालिकाको बजेटमा निर्माण भई सञ्चालनको तयारीमा रहेकोे सूर्यविनायक नगर अस्पतालमा अक्सिजन प्लान्ट जडान हुने भएको छ । सूर्यविनायक नगरपालिका–८ जगातीमा भवन निर्माण सम्पन्न गरी सञ्चालनको अन्तिम तयारीमा रहेका ५० शय्याको नवनिर्मित सूर्यविनायक नगर अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न सरकारले बिहीबार रु ७५ लाख बजेटको व्यवस्था गरेको छ । नेकपा (एमाले)का युवानेता एवं सांसद बस्नेतले बिहीबार अर्थ र स्वास्थ्य मन्त्रालयमा छलफल गरी अक्सिजन प्लान्ट सञ्चालनका ला...