काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३ सय ४७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ८८ जनाको नमूना परीक्षण गरिएको थियो । २ हजार ३ सय ६० जनाको पीसीआर र १ हजार ५ सय २८ जनाको एन्टीजेन विधिबाट परीक्षण […]