उपत्यका बाहिर सात वटा सरकारी मेडिकल कलेज खुल्ने प्रक्रियामा छन् : शिक्षा मन्त्री राई
बुधबार कटारीस्थित त्रिवेणी माविको ५६औँ वार्षिकोत्सव समारोहमा मन्त्री राईले दुई वटा मेडिकल कलेज स्थापनाको चरणमा रहेको र दुई वटाको विस्तृत परियोजना प्रस्तुत भएको बताए। साथै बाँकी तीन वटाको जग्गा प्राप्तिको प्रक्रिया चलिरहेको उनको भनाइ थियो।
काठमाडौं : शिक्षा मन्त्री देवेन्द्र पौडेलले सरकारले सातवटै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने तयारी गरेको बताएका छन्। उनले प्रदेशहरुमा सरकारी मेडिकल कलेज खोल्ने प्रस्ताव मन्त्रिपरिषदमा पेश भइसकेको समेत बताए।
बिहीवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले खर्बौ रकम मेडिकल शिक्षा अध्ययनका लागि बाहिरिएको अवस्थालाई मध्यनजर गर्दै सरकारले सबै प्रदेशमा मेडिकल कलेज…