कान्स फिल्म फेस्टिभलमा एकजना महिलाले युद्धग्रस्त युक्रेनमा भइरहेको यौन हिंसाको विरोधमा प्रदर्शन गरेकी छिन्।
फेस्टिभलको रेड कार्पेटमा अर्धनग्न भएर पुगेकी युवतीले शरीरमा ‘स्टप रेपिङ अस’ (हामीलाई बलात्कार गर्न बन्द गर) लेखेकी थिइन्। युक्रेनी झण्डाको रंग पोतिएको शरीरमा उनले युक्रेनमा महिलामाथि भइरहेको यौन हिंसाको सन्देश लेखेर प्रदर्शन गरेकी हुन्।
युक्रेन र रसियाबिच युद्ध सुरु…