चीनबाट कोरोनाको खोप आइपुग्यो

कोभिड–१९ विरुद्धको खोप चीन सरकारले नेपाललाई उपलब्ध गराएको आठ लाख मात्रा (डोज) सोमबार नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत हाउ याङ सीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो खोप हस्तान्तरण गरेकी छन् ।नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ सोमबार बिहान आइपुगेको हो ।चीन सरकारको सिनोफार्म […]