ओखलढुङ्गामा पर्यटन प्रवर्धनका लागि पहिलो पटक साहसिक साइकल दाैड प्रतियोगिता गरिएको छ । जिल्लाको सदरमुकाम बजार क्षेत्रमा पर्यटन प्रवर्धनका लागि साइकल दौड प्रतियोगिता गरिएको हो । प्रतियोगितामा देश तथा विदेशका गरी ६२ जना प्रतियोगी सहभागी हुनुभएको थियो ।
मलेसिया । मलेसियामा आरएनए मिडिया ग्रुपले गरेको स्वतन्त्र अध्ययनबाट नेपाल एशियामै साहसिक खेल गतिविधिमा ‘प्रथम मुलुक’ घोषित भएको छ । आरएनए मिडिया ग्रुपले गरेको अध्ययनबाट प्राकृतिक सम्पदा, जलस्रोत र भौगोलिक विविधतामा सम्पन्न नेपाल साहसिक खेलको
साहसिक पर्यटकीय प्रडक्टको रुपमा पहिचान कमाएका ¥याफ्टिङ, ट्रेकिङ जस्ता गतिविधि कमजोर हुँदै जाँदा मार खेप्दै गएको पोखराको पर्यटन क्षेत्रले अब आकाशमा हुने साहसिक गतिविधि पनि गुमाउने अवस्था आएको व्यवसायीको गुनासो छ। आकाशमा हुने प्याराग्लाइडिङ, अल्ट्रालाइट, स्...
आउँदो शनिबार र आईतबार पोखराको फेवातालमा साहसिक खेल ट्रायथोलन एशियन कपको दोस्रो संस्करण सुरु हुदैंछ। नेपाल ट्रायथोलन संघको आयोजनामा पोखरामा हुने प्रतिस्पर्धा दोस्रो पटक हो।...
गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले साहसिक खेल क्यान्योनिङ प्रतियोगिता आयोजना गर्न पोखरा क्यान्योनिङ प्रालिलाई प्रस्ताव गरेको छ। साहसिक खेलकुद आयोजना गर्ने योजना बनाएको खेलकुद मन्त्रालयले कास्कीको ल्वाङघलेलस्थित क्यान्योनिङ(झरनामा डोरीको सहायताले ओर...
पोखरा । पर्यटन व्यवसायी र सरोकारवालाहरूले गण्डकी प्रदेशमा साहसिक खेलकुदको प्रचुर सम्भावना भएकाले यसको विकासमा लाग्नुपर्ने बताएका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका खेल पर्यटनका उपयुक्त ठाउँ पहिचान गरेर प्रदेशलाई एक जिल्ला, एक साहसिक खेलकुद गन्तव्यको रुपमा विकास गर्नुपर्ने उनीहरुको भनाइ छ ।गण्डकीका ११ वटै जिल्लामा रहेका पर्यटकीय गन्तव्यलाई साहसिक खेलकुदमार्फत अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकको बसाई लम्ब्याएर रोजगारी सिर्जना गर्नुपर्ने व्यवसायीको धारणा छ । प्रदेशल
हिमाल, उच्च पहाड, भीर, पहरा, नदीनाला, छहराको देश नेपालमा साहसिक पर्यटनको सम्भावना प्रशस्त छ ।
यद्यपि त्यसको व्यावसायिक विकासका लागि स्पष्ट कानूनी अभावको सम्बोधन भने हुन नसकेको गुनासो छ ।
साहसिक पर्यटन प्रवद्र्धनका कार्य देशका विभिन्न भागमा भइरहेका छन् । बन्जी जम्प, जिप फ्लायर, र्याफ्टिङ, मोटरबोट, केबलकार, रोपलाइन सञ्चालनमा रहे पनि यसको सञ्चालन अनुमतिसम्बन्धी स्पष्ट कानूनी आधार छैन ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विष्णुदत्त गौतमका अनुसार रज्जुमार्ग तथा केबलकार सञ्चालनसम्बन्धी नीति निर्माण गरी मन्त्रा...
११ जेठ, काठमाडौं । सरकारले साहसिक तथा मनोरञ्जनात्मक खेलको पूर्वाधार निर्माणअघि वातावरणीय अध्ययन अनिवार्य गरेको छ । वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण नियमावली २०७७ मा संशोधन गर्दै साहसिक र मनोरञ्जनात्मक गतिविधि हुने पूर्वाधार निर्माणअघि वातावरणीय अध्ययन अनिवार्य गरेको हो । नियमावलीमा भएको संशोधन अनुसार अब ५ करोडसम्म लगानी हुने बञ्जी जम्पिङ, स्वीङ, क्यानोनिङ, स्काई […]