संविधान, लोकतन्त्र र संघीयता जोगाउन काँग्रेस नेतृत्वको सरकार आवश्यकः प्रकाशमान सिंह

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतन्त्र र संविधान नै धरापमा पारेको बताएका छन् । नेपाली काँग्रेस चितवन खैरहनी नगर समितिद्वारा बुधबार चितवनमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमा नेता सिंहले संविधान, लोकतन्त्र र संघीयता जोगाउनको लागि काँग्रेसको नेतृत्वको सरकार आव...

सम्बन्धित सामग्री

देशले कसैको सनक र अंहकारको मूल्य चुकाउन सक्दैन : प्रकाशमान सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा संविधान र लोकतन्त्रमाथि गरेको प्रहारलाई नेपाली जनताले क्षमा नगर्ने बताएका छन् । उनले भने ,' एउटा अविवेकी व्यक्ति कुन हदसम्म जान सक्छ भन्ने कुरा मध्यरातका कुकृत्यले उदांगो पारेको छ ।’ योजनाबद्ध षडयन्त्रबाट संसदमाथि प्रहार गरेर संविधान, लोकतन्त्र र परिवर्तनका एजेन्डाहरूलाई समाप्त गर्न खोजिए सिंहले बताए । देशले कसैको सनक र अंहकारको मूल्य चुकाउन सक्दैन,’ उनले भने ।जनता

कांग्रेसका तीन नेताले बनाए सम्पर्क कार्यालय

सामाजिक लोकतन्त्र अध्ययन केन्द्र' को नामबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौड़ेल डा. शसांक कोईराला र प्रकाशमान सिंह लगाएतले रणनैतिक कार्यालय स्थापना गरेका छन्।

गणेशमानको विपरीत बाटोमा प्रकाशमानको यात्रा !

२० कात्तिक, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रकाशमान सिंह नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहका छोरा हुन् । गणेशमान तिनै नेता हुन्, जसले चाक्सीबारीमा ०४६ सालमा वाममोर्चा र कांग्रेसवीच गठबन्धन गराएका थिए । र, सोही गठबन्धनले पञ्चायती अधिनायकवाद ढालेर देशमा लोकतन्त्र ल्याएको थियो । लोकतान्त्रिक आन्दोलनमा …