विश्व कुटनीतिमा ट्रम्पका नीतिहरु सकारात्मक-विदेश मन्त्री पोम्पेओ

एजेन्सीवासिङ्टन-अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरुले विश्वका सबै क्षेत्रमा सकारात्मक प्रभाव पारेको बताएका छन् ।रिपब्लीकन पार्टीको सम्मेलनमा इजरायलबाट भिडियो मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै विदेश मन्त्री पोम्पेओले अमेरिका पहिलो भन्ने नीतिलाई राष्ट्रपति ट्रम्पले कार्यरुपमा परिणत गरेको बताए ।उनले भने, “उनका यी नीतिले सबै देशलाई खुशी पार्न नसकेको होला तर अमेरिकी नीति सफल […]

सम्बन्धित सामग्री

तिलौरोटलाई विश्व सम्पदा सुचीमा सुचीकृत गर्न अन्तिम तयारी

संस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्री सुदन किरातीले तिलौराकोट दरबारलाई विश्व सम्पदा सुचीमा सूचीकृत गर्न कुनै कसर नछाडिने प्रतिबद्धता व्यक्त गरेका छन।...

नेपाली संस्कृतिलाई विश्व बजारमा ‘ब्रान्डिङ’ गर्नुपर्छ : मन्त्री किराती

काठमाडौँ, २१ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली संस्कृतिलाई विश्व बजारमा ‘ब्रान्डिङ’ गर्नुपर्ने बताएका छन् । खेमराज गुरुङ ट्रष्टले उनको सातौँ वार्षिक पूण्यतिथिको अवसरमा बुधबार यहाँ आयोजना गरेको ‘सम्मान तथा पुरस्कार वितरण’ कार्यक्रममा उनले नेपालको संस्कृति र प्रकृति हीरा र सुन भएको भन्दै त्यसलाई नेपालले विश्व बजारमा ‘ब्रान्डिङ’ गर्न सक्नुपर्ने बताएका […]

रङ्गमञ्च विश्व समुदाय जोड्ने माध्यम– मन्त्री किराँती

काठमाडौं, १३ चैत्र । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले रङ्गमञ्च छरिएर रहेका विश्व समुदायलाई जोड्ने माध्यम भएको बताएका छन् । ६२औँ विश्व रङ्गमञ्च दिवसको अवसरमा सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा उनले मित्र राष्ट्रहरूसँग भावनात्मक सम्बन्ध निर्माण गर्ने भरपर्दो पुलको काम रङ्गमञ्च रहेको बताए । पर्यटनमन्त्री किरातीले रङ्गमञ्च जीवन र जीविकाका लागि […]

गुणस्तरीय शिक्षाबिना विश्व बजारमा प्रतिस्पर्धा गर्न सकिँदैन : मन्त्री कार्की

सुनसरी- सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गुणस्तरीय शिक्षाबिना विश्व बजारमा प्रतिस्पर्धा गर्न नसकिने बताएका छन् । सुनसरीको धरान उमहानगरपालिका–१३ स्थित नेपाल पुलिस स्कुलमा निर्माण भएको नेपाल–भारतमैत्री भवन उद्घाटन गर्दै उनले गुणस्तरीय शिक्षाबिना अन्य विकास हुन नसक्ने भएकाले शैक्षिक विकासमा ध्यान दिनुपर्नेमा जोड दिए । सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले गुणस्तरीय र प्रतिस्पर्धी विद्यार्थी उत्पादनमा […]

गीतकार उपाध्यायले पुर्याए ११० विश्व रेकर्ड

कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले नेपाल सहित पचास भाषामा एक गीत सार्वजनिक गरेर विश्व रेकर्ड बनाएका छन् । बुधबार साँझ राजधानीमा आयोजित एक कार्यक्रममा उनलाई उक्त विश्व रेकर्ड (गिनिज बुक अफ वर्ल्ड) प्रमाण पत्र सहरी विकास मन्त्री मेटमणि चौधरीले प्रदान गरे ।कार्यक्रममा मन्त्री चौधरीले डा. उपाध्याय अद्भूत क्षमता रहेको ब्यक्तिको रुपमा चर्चा गरे । उनले देशलाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन गरेको यो योगदानको उचित सम्मान र कदर गर्नुपर्ने बताए । अझै धेरै कीर्तिमान कायम गर्दै जानका लागि शुभकामना सम

गिरिजाप्रसाद कोइराला विश्व विद्यालयको स्थापना गर्नुपर्छ: मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोइराला विश्व विद्यालय खोल्नुपर्ने बताएका छन् । शनिवार स्व. नेता गिरिजाप्रसाद कोइरालाको ९९ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले नेपालमा गिरिजाप्रसाद कोइराला विश्व विद्यालय खोल्नुपर्ने बताएका हुन् । उनले अरू नेताहरूको नाममा विश्वविद्यालय रहेको उल्लेख गर्दै स्व. नेता कोइराला आदर्श र मूल्यमान्यताको प्रतीक भएकोले उनको नाममा जी.पी. कोइराला विश्व विद्यालयको स्थापना आवश्यक रहेको बताए । मन्त्री

जीपी कोइराला विश्व विद्यालयको स्थापना गर्नुपर्छ : मन्त्री बडू

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोइराला विश्व विद्यालय खोल्नुपर्ने बताउनुभएको छ । शनिबार स्व. नेता गिरिजाप्रसाद कोइरालाको ९९ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले नेपालमा गिरिजाप्रसाद कोइराला विश्व विद्यालय खोल्नुपर्ने बताउनुभएको हो । उहाँले अरु नेताहरुको नाममा विश्वविद्यालय रहेको उल्लेख गर्दै स्व. नेता कोइराला आदर्श र मूल्य मान्यताको […]

अर्थमन्त्री र विश्व बैंककी प्रबन्ध निर्देशकबीच भेटवार्ता

५ असार, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंककी प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुबीच शिष्टाचार भेट भएको छ । अर्थमन्त्रालयमा आइतबार बिहान ११ बजे भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखि रही आएको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोगको प्रशंसा गरेका थिए । ‘नेपालको विकास प्रयासमा विश्व बैंक लामो समयदेखि एउटा भरपर्दो […]

भारत विश्व व्यापार संगठनमा अनुकूल परिणाम प्राप्त गर्न सक्षम छ: मन्त्री गोयल

काठमाडाैं । भारतले धेरै वर्षपछि विश्व व्यापार संगठनमा अनुकूल नतिजा हासिल गर्न सकेको भारतकाे केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले बताएका छन् । यो भारतका किसान र माछा मार्नेहरू विरुद्ध बलियो विश्वव्यापी अभियानको बाबजुद पनि शुक्रबार मन्त्री गोयलले जेनेभामा विश्व व्यापारसंगठन १२ औं मन्त्रीस्तरीय सम्मेलनको समापन कार्यक्रममा बताएका हुन् । भर्खरै सम्पन्न मोबाइल साथी […]