नेपाल समाजवादी पार्टीले सो पार्टीका अध्यक्ष महिन्द्र राय यादवको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ । नेसपाका अध्यक्ष डा.बाबुराम भट्टराईको अध्यक्षतामा बसेको कार्यकारिणी समितिको बैठक सो समिति गठन गरेको हो । सो समितिको सह संयोजकमा पार्टीका सहअध्यक्ष गंगा श्रेष्ठका साथै सबै केन्द्रीय पदाधिकारीहरू, प्रदेश इन्चार्जहरु र विभागीय प्रमुखहरु रहेका छन् ।बैठकले मङ्सिर ४ गते हुने संघीय र प्रादेशिक निर्वाचनको घोषणापत्र लेख्ने जिम्मेवारी अध्यक्ष भट्टराईलाई दिएको छ । घोषणापत्र लेखन समितिमा एमप