मन्त्री आलेको अश्लील गाली सामाजिक सन्जालमा भाइरल

३ फागुन, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले अश्लील शब्द प्रयोग गर्दै एक व्यक्तिलाई गाली गरेको अडियो सामाजिक सन्जालमा सार्वजनिक भएको छ । उनले अछाम घर भई भारतको मुम्बई बस्ने जगत ओलीलाई गरेको अश्लील गाली सामाजिक सन्जालमा सार्वजनिक भएको हो । आफूविरुद्ध फेसबुकमा जथाभावी किन लेखेको भन्दै मन्त्री आले ओलीविरुद्ध खनिएका […]

सम्बन्धित सामग्री

एमाले बैतडीका अध्यक्ष पाल र शिवनाथकी उपाध्यक्षको अश्लील गाली भाइरल

काठमाडौं, फागुन २६ । नेकपा एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालको एक अडियो बुधबारदेखि सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। पाललेले अश्लील शब्दमा गाली गरेको अडियो सञ्जालमा भाइरल भएको हो। अडियोमा पालले अश्लील शब्दमा गाली गरेर ज्यान मार्ने धम्की समेत दिएको सुनिन्छ। उक्त अडियोमा पालले अनेरास्ववियूका कार्यकर्ता यज्ञ भट्टलाई गाली गरेको खुलेको छ। यस्तै बैतडीकै शिवनाथ गाउँपालिकाकी […]

मन्त्री आलेको अश्लील गाली सामाजिक सन्जालमा भाइरल भएपछि के भन्छ उनको सचिवालय ?

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ ।

पर्यटनमन्त्री आलेलाई गम्भीर आरोप, अश्लील गाली गरेको अडियो भाइरल

काठमाडौँ – पर्यटनमन्त्री प्रेम आले फेरि विवादमा आएका छन् । उनले एक जना व्यक्तिसँग मन्त्रीको पदीय हैसियत बिर्सेर अश्लील गाली गरेको अडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । भारतको मुम्बईबाट फोन गरेका एक जना सुदूरपश्चिमकै व्यक्तिले मन्त्री आलेलाई काठ तस्करको आरोप लगाएका छन् । उनी काठ तस्करकै आरोपमा नौ महिनासम्म जेल बसेको आरोप लगाएका छन् […]