एमाले बैतडीका अध्यक्ष पाल र शिवनाथकी उपाध्यक्षको अश्लील गाली भाइरल

काठमाडौं, फागुन २६ । नेकपा एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालको एक अडियो बुधबारदेखि सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। पाललेले अश्लील शब्दमा गाली गरेको अडियो सञ्जालमा भाइरल भएको हो। अडियोमा पालले अश्लील शब्दमा गाली गरेर ज्यान मार्ने धम्की समेत दिएको सुनिन्छ। उक्त अडियोमा पालले अनेरास्ववियूका कार्यकर्ता यज्ञ भट्टलाई गाली गरेको खुलेको छ। यस्तै बैतडीकै शिवनाथ गाउँपालिकाकी […]