सत्तारुढ भारतीय जनता पार्टीको गुजरातमा ऐतिहासिक जित

काठमाडौं । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातमा फेरी पनि भारी बहुमतसहित सरकार बनाउने भएको छ । गत साता गुजरात र हिमाञ्चल विधान सभाका लागि भएको निर्वाचनको बिहिबार भएको मतगणनामा भाजपाले १ सय ५६ सिट जित्दै ऐतिहासिक बहुमत ल्याएको हो । १ सय ८२ सदस्यीय गुजरात विधान सभामा १ […]

सम्बन्धित सामग्री

गुजरातमा भाजपाको ऐतिहासिक जित, हिमाचलमा कांग्रेसलाई बहुमत

२३ मंसिर, काठमाडौं । भारतको गुजरात विधानसभामा भारतीय जनता पार्टी (भाजपा)ले ऐतिहासिक जित हासिल गरेको छ । तर हिमाचल विधानसभामा भने कांग्रेसले बहुमत पाएको छ भने भाजपाले सत्ता गुमाएको छ । १८२ सिट रहेको गुजरात विधानसभामा भाजपाले १५६ सिट जितेको छ । यस्तै कांग्रेसले १७ र आम आदमी पार्टी (आप)ले ५ सिट जितेका छन् । […]

पन्जाबमा आमआदमीको ऐतिहासिक जित

नयाँ दिल्ली । हाल भारतका पाँच राज्य उत्तरप्रदेश, पन्जाब, उत्तराखण्ड, मनिपुर र गोवामा विधानसभा निर्वाचनको मतगणना भइरहेको छ । भारतीय समयानुसार बिहीबार बिहान ८ बजेदेखि मतगणना सुरु भएको हो । सार्वजनिक गरिएको सुरुवाती नतिजाअनुसार उत्तर प्रदेश, उत्तराखण्ड र मनिपुरमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी स्पष्ट रूपमा विजयी हुने देखिएको छ...