राष्ट्रपति भण्डारीबाट १२ जनाको सजाय माफ

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको सजाय माफ गरेकी छन् । नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट आङनिमा शेर्पा समेतका १२ जनाको सजाय माफ भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सम्बन्धित सामग्री

रेशमलाल चौधरीको सजाय मिनाहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस

सरकारले रेशमलाल चौधरी लगायतका कैदीहरुलाई गणतन्त्र दिवसका अवसरमा सजाय माफीका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।...

६ सय ८१ कैदीको सजाय मिनाहा, २१ जनालाई सजाय माफी

आठौं संविधान दिवसका अवसरमा ६ सय ८१ कैदीको कैद सजाय मिनाहा गरिएको छ । मन्त्रिपरिषद्को सिफारिस अुनसार राष्ट्रपति विद्यादेवी भण्डारीले कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका संलग्न सूची बमोजिमका पासाङ शेर्पा समेतका २०३ जना र इन्द्रकुमार लिम्बुसमेतका ४७८ गरी ६८१ कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय  आजबाट लागू हुने गरी माफीमिनाहा गरेकी हुन् ।  संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्

राष्ट्रपतिद्वारा ६८१ जनालाई कैद सजाय माफी

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा कैद भुक्तान हुन बाँकी रहेका ६८१ कैदीलाई सजाय माफी दिएकी छन् । सरकारको सिफारिसमा संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा राष्ट्रपति भण्डारीले ६८१ कैदीलाई सजाय माफी दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । ‘राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) […]

राष्ट्रपतिबाट ६८१ कैदीको सजाय माफी

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा कैद भुक्तान हुन बाँकी रहेका ६८१ कैदीलाई सजाय माफी दिएकी छन्। सरकारको सिफारिसमा संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा राष्ट्रपति भण्डारीले ६८१ कैदीलाई सजाय माफी दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए। ‘राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, […]

संविधान दिवसमा ६८१ कैदीलाई सजाय मिनाहा, २१ जनालाई सजाय माफी

राष्ट्रपति विद्यादेवी भण्डारीले ६८१ कैदीको कैद सजाय मिनाहा गरी २१ जनालाई सजाय माफी दिएकी छिन्। संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा ७०२ सजाय मिनाहा र आममाफी दिने निर्णय राष्ट्रपतिबाट भएको हो। ४० प्रतिशत...

राष्ट्रपति भण्डारीद्वारा ८ सय ३४ कैदीको सजाय मिनाहा

काठमाण्डाै - राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ८ सय ३४ जना कैदीको कैद सजाय मिनाहा गर्नुभएको छ । गणतन्त्र दिवसका अवसरमा ती कैदीको सजाय माफी गरिएको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले विभिन्न अदालतबाट तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्ग श्रेङ लिम्बुसहित २ सय ७१ जना र नरबहादुर साँवासहित ५ सय ४७ तथा उमाकान्त पराजुलीसहित १६ जनालाई यही जेठ १५ गतेदेखि कैद माफी मिनाहा भएको राष्ट्रपति कार्यालयले जनाएको छ । गणतन्त्र दिवस–२०७९ भोलि&...

राष्ट्रपतिद्वारा ८३४ कैदीको सजाय मिनाहा

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ८३४ जना कैदीको कैद सजाय माफ गरेकी छन् । गणतन्त्र दिवस, अवसरमा ती कैदीको सजाय माफी गरिएको हो।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले विभिन्न अदालतबाट तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्ग श्रेङ लिम्बुसमेतका २७१ जना र नरबहादुर साँवासमेतका ५४७ तथा उमाकान्त पराजुलीसमेतका १६ जनालाई २०७९ जेठ १५ गतेदेखि माफी मिनाहा गरेकी छन् ।

५२३ जना कैदीको सजाय माफ

काठमाडौँ– सरकारले संविधान दिवसको अवसर पारेर ५२३ जना कैदीहरुको सजाय माफ गरेको छ । विभिन्न जेलमा रहेका ५२३ जनाको कैद कट्टी गरी उनीहरुलाई माफी दिइएको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार ती कैदीको सजाय माफ गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । गएको भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले कैद माफीका लागि राष्ट्रपति समक्ष […]

फ्रान्सका पूर्व राष्ट्रपति सार्कोजीलाई तीन वर्ष जेल सजाय

काठमाण्डाै - फ्रान्सको अदालतले पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई तीन वर्ष जेल सजाय तोकेको छ । सार्कोजीले आफूविरुद्ध लागेको एक आपराधिक आरोपबारे सूचना उपलब्ध गराउन सरकारी अधिकारीलाई राम्रो जागिरको अफर गरेको आरोपमा अदालतले जेल सजाय तोकेको समाचार संस्था सीएनएनले जनाएको छ । फ्रान्समा जेल सजाय हुने सार्कोजी फ्रान्सका पहिलो राष्ट्रपति हुन् । ६६ वर्षीय सार्कोजीले सजाय भएकामध्ये दुई वर्ष जेलमा र बाँकी एक वर्ष घरमै बस्न सक्ने जनाइएको छ । सार्कोजी सन् २००७ देखि १२ सम्म फ्रान्सको राष्ट्रपति रहनु भएको थियो । सार्कोजीका कानुन व्यवस...

रुसी राष्ट्रपति पुटिनका कट्टर आलोचक नाभाल्नीलाई जेल सजाय

काठमाण्डाै – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक तथा अभियानकर्मी एलेक्सी नाभाल्नीलाई जेल सजाय हुने भएको छ । उहाँलाई मस्कोका एक न्यायाधीशले साढे तीन वर्षका लागि जेल सजाय सुनाएका बीबीसीले जनाएको छ । आफूलाई जेल सजाय भएपछि नाभाल्नीले राष्ट्रपति पुटिनविरुद्ध आफूले चुनौती दिएकाले आफ्नो आवाज दबाउन खोजिएको प्रतिक्रिया दिनुभएको छ । नोभिचोक नामक स्नायु प्रणालीमा असर गर्ने विष प्रयोग गरिएका नाभाल्नी महिनौं जर्मनीमा उपचार गरेर फर्किएपछि पक्राउ पर्नु भएको थियो । उहाँ पक्राउ परेपछि रुसका विभिन्न सहरमा विरोध प्रदर्श...