इङ्ग्ल्याण्डमाथि हंगेरीको फराकिलो जित, इटलीलाई जर्मनीले हरायो

यूईएफए नेशन्स लिग अन्तर्गत आज राति सम्पन्न समूह 'सी' को खेलमा हंगेरीले इङ्ग्ल्याण्डमाथि फराकिलो जित निकालेको छ। इङ्ग्ल्याण्डस्थित मोलिनिउक्स स्टेडियममा सम्पन्न खेलमा हंगेरीले घरेलु टोलीमाथि ४-० गोलअन्तरले जित निकालेको हो। हंगेरीको जितमा रोल्याण्ड सल्लाईले दोहोरो गोल गर्दा जेडसल्ट नेगी र ड्यानियल ग्याजडगले समान १/१ गोल गरे। सन् २०१४ यता पहिलो…