काठमान्डाैं / खेर गइरहेको बिजुली प्रयोग गरी नेपालमा पनि ‘हाइड्रोजन इन्धन’ उत्पादन हुने भएको छ । नेपालीका लागि यो इन्धन भए पनि विकसिन मुलुकमा भने यसलाई तीन प्रकारले प्रयोगमा ल्याइएको पाइएको छ । नेपाल आयल निगम र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा नेपालमा हाइड्रोजन इन्धन उत्पादन गर्ने कार्य सुरु भएको छ । यो विषयमा निगम र केयूबीच...