काठमाडौं : रङ्गकर्मको ३६ वर्ष पार गरेको उपलक्ष्यमा सर्वनाम थिएटरले अन्तर्राष्ट्रिय एकल नाटक महोत्सवको आयोजना गरेको छ। महोत्सव सोमबारदेखि सर्वनाम थिएटर काठमाडौंमा सुरु भएको छ।
सर्वनाम थिएटरका निर्देशक तथा रङ्गकर्मी अशेष मल्लले नाटकको क्षेत्रबाट अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल चिनाउन सकिने भन्दै सर्वनाम थिएटर सुरु गर्दा यहाँसम्म आउला ...