महेश बस्नेतले महन्थ पक्षधर सांसदलाई भक्तपुरको रिसोर्टमा पुर्याएको खुलासा

काठमाडौं, ३० वैशाख । यतिबेला जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर निकटस्थ सांसदहरु भक्तपुरको एक रिसोर्टमा छन् । सत्ता संघर्षका क्रममा बहुमतको प्रधानमन्त्री बन्नबाट रोक्न उनीहरुलाई भक्तपुरको रिसोर्टमा राखिएको हो । भक्तपुरमा नै जसपा सांसदहरु किन पुगे ? उनीहरुलाई त्यहाँ पुर्याउनेमा नेकपा एमालेका सांसद महेश बस्नेतको मुख्य भूमिका छ । बस्नेतले जसपाका १९ जना सांसदहरु […]

सम्बन्धित सामग्री

एमाले नेताहरु बाहिरिएपछि ओली भेट्न पुगे पूर्वमाओवादी नेता लेखराज भट्ट

नेकपा एमालेका अध्यक्ष केपी शर्मासँग भेट गर्न पूर्व माओवादी नेता लेखराज भट्ट पार्क सफारी रिसोर्टमा पुगेका छन् । एमालेको नेतृत्व सर्वसम्मत चुन्ने प्रयासस्वरुप केन्द्रीय पदाधिकारी तथा केन्द्रीय समिति सदस्यको नामावलीलाई अन्तिम रुप दिएको भनिएकै समयमा पूर्व माओवादी नेता भट्ट अध्यक्ष ओलीलाई भेट्न रिसोर्ट पुगेका हुन् ।ओलीसँगको छलफलबाट एमाले नेताहरु ईश्वर पोखरेल, महेश बस्नेत, प्रदीप ज्ञवाली लगायत बाहिरिए लगत्तै भट्ट उक्त रिसोर्टमा पुगेर ओलीसँग भेट गर्दैछन् । ओली–भट्टबीचको छलफलमा एमाले नेताहरु विष्ण

आफूनिकट नेतालाई सहमत गराउन ओलीलाई कठिन, बन्द सत्रमा प्रस्तुत गर्न सूची बनाउँदै

काठमाडौं : नेकपा एमालेको बन्दसत्रमा प्रस्तुत गर्न अध्यक्ष केपी शर्मा ओली अन्तिम नामावली तयार गर्न थालेका छन्।छलफलका लागि बोलाउँदा उपाध्यक्ष भीम रावल नआएपछि ओलीले अन्तिम सूची बनाउन लागेका हुन्।ओलीसँग पार्क सफारी रिसोर्टमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र महेश बस्नेत लगायत उनीनिकट नेताहरू छन्। नामावलीमा सहमति हुन नसक्दा बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्र दिउँसो ४ बजेसम्म सुरु भएको छैन। अहिले आएर बैठक साँझ सात बजेलाई सारिएको छ। ओली बिहानदेखि निरन्तर छलफलमा छन

जसपामा ठाकुर पक्षले चुन्यो महतोलाई संसदीय दलको नेता

३१ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको छ । बिहीबार बसेको बैठकले महतोलाई दल नेता चयन गरेको एक सांसदले जानकारी दिए । बैठकलगत्तै सांसदहरुलाई लिएर अध्यक्ष महन्थ ठाकुर र नेता महतो भक्तपुरस्थित एक रिसोर्टमा पुगेका थिए, जहाँ एमाले संसाद महेश बस्नेत पनि पुगेका थिए […]