'शिलान्यास गरेका औद्योगिक क्षेत्रमा दुई वर्षभित्रै उद्योगहरू सञ्चालन गर्छौं'

मकवानपुर : नेपाल सरकार, मन्त्रिपरिषदको वि.सं.२०७१ साल चैत १ गते बसेको बैठकले देशमा नयाँ औद्योगिक क्षेत्रको पहिचान गर्दै औद्योगिक क्षेत्र विस्तार गर्ने निर्णय लियो।लामो समयपछि यतिबेला देशका विभिन्न ठाउँमा धमाधम औद्योगिक क्षेत्र शिलान्यास भइरहेका छन्। यो साता मुलुकमा विभिन्न भागमा औद्योगिक क्षेत्र शिलान्यासका कार्य सुरु भएका छन्।सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरस्थित दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गरे भने मङ्गलबार लुम्बिनी प्रदेशको बाँकेको नौबस्ता औद्योगिक क्षेत्रको शिला

सम्बन्धित सामग्री

५३ करोड भाडा बक्यौता, औद्योगिक क्षेत्रमा ताला

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले निर्धारण गरेको भाडा महँगो भएको भन्दै भाडा नतिर्ने घोषणा गरेका उद्योगीहरूले औद्योगिक क्षेत्रमा ताला लगाएका छन्।...

भाडा वृद्धिविरुद्ध औद्योगिक क्षेत्रमा उद्योगीले लगाए ताला

२५ मंसिर,बुटवल । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकैपटक भारी मात्रामा भाडा वृद्धि गरेको भन्दै उद्योगीहरुले बुटवल औद्योगिक क्षेत्रमा तालाबन्दी गरेका छन् । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले घोषणा गरेको चरणबद्ध आन्दोलनको कार्यक्रम अन्तरगत बुटवल औद्योगिक क्षेत्र उद्योग संघ, रूपन्देही उद्योग संघ र नेपाल उद्योग परिसंघको नेतृत्वमा गएका उद्योगीहरूले व्यवस्थापन कार्यालयका प्रमुख तथा प्रशासन प्रमुखको कार्यकक्षमा […]

नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले गर्यो आन्दोलन घोषणा

काठमाडौं : नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले औद्योगिक क्षेत्रमा ७ सय प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ।महासंघले बिहीबार पत्रकार सम्मेलन गर्दै एकैपटक ७ सय प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय नियमावलीविपरित भएकाले तत्काल निर्णय फिर्ता नलिए मंसिर १५ देखि आन्दोलन थाल्ने चेतावनी दिएको हो।विसं २०७१ सालमा औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली, २०७१ जारी भएपछि भाडा वृद्धिको मापदण्ड बनाएर ५/५ वर्षमा भाडा बढाउनु पर्नेमा नियमविपरीत

छेला औद्योगिक क्षेत्र : शिलान्यास भयो, गति सुस्त

डेढ वर्षअघि कञ्चनपुरको छेला औद्यागिक क्षेत्रको शिलान्यास भयो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँको वेदकोट नगरपालिमा पर्ने औद्योगिक क्षेत्रको शिलान्यास गरे पनि त्यसपछि आयोजनाको गति भने सुस्त छ ।झण्डै तीन सय बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गर्ने उद्देश्यका साथ शिलान्यास गरिएको औद्योगिक क्षेत्रमा १७ महिना बितिसक्दा पनि त्यहाँ पर्ने रुखको लगत लिने काम सकिएको […]

चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण सम्पन्न गरिने

सरकारले चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण सम्पन्न गरि संचालन गर्ने बताएको छ । आगामी आर्थिक वर्ष ०७९÷८० को बजेट प्रस्तुत गर्दै आइतबार अर्थमन्त्री जनार्दन शर्माले चितवनको शक्तिखोर लगायतका सम्भावित क्षेत्रमा...

अघोषित लोडसेडिङले औद्योगिक क्षेत्र संकटमा

काठमाडौं । नेपाल लोडसेडिङमुक्त घोषणा भएको चार वर्ष पूरा हुनै लाग्दा फेरि अघोषित लोडसेडिङ सुरु भएको छ । अनियमित विद्युत आपूर्तिका कारण औद्योगिक क्षेत्रमा संकट उत्पन्न भएको भन्दै निजी क्षेत्र सम्बद्ध व्यवसायीले विरोध गरेका छन् । कोरोना महामारीले दुई वर्षदेखि थलिएको औद्योगिक क्षेत्र लयमा फर्कनै लागेको बेला अकस्मात् विद्युत कटौतीका कारण यस क्षेत्रको अवस्था झन् […]

औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्ने सरकारको पहिलो प्राथमिकता

सरकारले औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रमा उद्योगका लागि पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिने भएको छ । उद्योगलाई स्थापना नभएसम्म विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्र स्थापनाको उद्देश्य पुरा नहुने भन्दै उद्योगका लागि आवश्यक पूर्वाधारलाई पहिलो प्राथमिकता दिने भएको हो ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले आधारभूत पूर्वाधार तयार गरी उद्योग स्थापना गर्ने […]

औद्योगिक क्षेत्र शिलान्यास गर्ने स्थानमा स्थानीयको नाराबाजी

रूपन्देहीको मोतीपुरमा शुक्रवार शिलान्यास गर्ने तयारी रहेको मोतीपुर औद्योगिक क्षेत्रमा तनाव भएको छ । स्थानीयले आफू व्यवस्थान नगरी औद्योगिक क्षेत्र बनाउन थालिएको भन्दै शिलान्यास स्थल नजिकै नाराबाजी गरेका छन् ।  औद्योगिक क्षेत्रको आज अर्थमन्त्री तथा नेकपा महासचिव विष्णु पौडेलले शिलान्यास गर्ने कार्यक्रम छ ।   बिहीबार शिलान्यासको लागि तयार गरिएको मञ्च स्थानीयले भत्काइदिएका थिए । उक्त स्थानमा व्यापक रूपमा प्रहरी परिचालन गरिएको छ । स्थानीयको वैकल्पिक वैकल्पिक व्यवस्था नभएसम्म र मुआब्जा नदिएसम्म शिलान्यास गर्न नदिने भन्दै...

घोराहीमा औद्योगिक क्षेत्र घोषणा

दाङ-नेपाल सरकारले घोराही उपमहानगरपालिकामा औद्योगिक क्षेत्र घोषणा गरेको छ । दाङको घोराही उपमहानगरपालिका वडा नं ३ र ५ को क्षेत्रमा औद्योगिक क्षेत्र घोषणा गरिएको हो ।नेपाल सरकारको यही माघ ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले औद्योगिक क्षेत्र घोषणा गरेको हो । लामो समयदेखि दाङमा औद्योगिक क्षेत्र स्थापनाको लागि दाङ उद्योग वाणिज्य संघले पहल गर्दै आएको थियो […]

दाङ औद्योगिक क्षेत्र घोषणा : नीजि क्षेत्र हर्षित

सरकारले घोषणा गरेको औद्योगिक क्षेत्र कार्यान्वयनका लागि स्थानीय तह घोराही उपमहानगरपालिकाले स्थानीय तवरमा प्रकृया थाल्ने छ । यसका लागि नीजि क्षेत्र दाङ जिल्ला उद्योग वाणिज्य संघले आवश्यक समन्वयको गर्नेछ । उक्त क्षेत्रमा बसोबास गरेका नागरिकहरुको उचित ब्यवस्...