सरकारविरुद्ध माइतीघर मण्डलामा कांग्रेसको विरोध प्रदर्शन : ‘टंगालको अख्तियार अब बालुवाटारमा राखे हुन्छ’

काठमाडौं : बालुवाटार जग्गा प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा पार्टीका उपसभापति विजय कुमार गच्छदारविरुद्ध मुद्दा चलाएको भन्दै नेपाली कांग्रेसले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। कांग्रेस निकट तरुण दल, नेविसंघलगायतका संघहरुका नेताहरुको विरोध प्रदर्शनमा उल्लेख्य सहभागिता रहेको थियो विरोध कार्यक्रममा तरुण दलका अध्यक्ष जितजंग बस्नेतले आक्रोश पोख्दै अख्तियारलाई बालुवाटारमा राख्न सुझाव

सम्बन्धित सामग्री

रास्वपाको विरोध प्रदर्शन आज बालुवाटारमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज बालुवाटारमा विरोध प्रदर्शन गर्ने तयारी गरेको छ।

रास्वपाको विरोध प्रदर्शन आज बालुवाटारमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज बालुवाटारमा विरोध प्रदर्शन गर्ने तयारी गरेको छ।

‘पुड्के ओखेडाको घर भत्काएको घटना बंग्याइयो’

बझाङको घटना विषयमा अनेरास्ववियुले आइतबार बिहान बालुवाटारमा कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरेको छ। घटनाको जानकारी पाएपछि दोषीउपर कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको राष्ट्रिय दलित आयोगले जनाएको छ।...

नेकपा बहुमतद्वारा विरोध प्रदर्शन

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले ३ बुँदे सहमति अविलम्ब कार्यान्वयन गर्न सरकारलाई दबाब दिँदै शुक्रबार बालुवाटारमा विरोध प्रदर्शन गरेको छ।...

बालुवाटारमा गभर्नरविरुद्ध प्रदर्शन गर्ने विद्यार्थीहरु पक्राउ

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरिएको छ।

गभर्नर अधिकारीको राजीनामा माग्दै नेविसङ्घ र अखिल क्रान्तिकारीको विरोध प्रदर्शन

काठमाण्डाै - गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै नेपाल विद्यार्थी सङ्घ नेविसङ्घ र अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ । बालुवाटारमा प्रदर्शनमा उत्रिएका केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले प्रदर्शनका क्रममा बल प्रयोग गरेको भन्दै उनीहरुले नाराबाजी गरेका छन् । प्रहरीले भने निषेधित क्षेत्रमा प्रवेश गरेकाले बल प्रयोग गर्नु परेको जनाएको छ । अहिले नेपाल राष्ट्र बैंक रहेको बालुवाटार क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदर्शनकारीले गभर्नर अधिकारीलाई बर्खास्त गर्न माग गरेका छन् । नेकपा एमाले...

नेविसंघले पनि माग्यो गभर्नरको राजीनामा, आज बालुवाटारमा प्रदर्शन गर्दै

१ साउन, काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल क्रान्तिकारीले संयुक्त रुपमा प्रदर्शन गर्दैछन् । उनीहरुले राष्ट्र बैंकलाई केन्दि्रत गरेर बिहान १० बजे बालुवाटारमा प्रदर्शन गर्न लागेका हुन् । यसअघि सत्तारुढ माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले गभर्नरविरुद्ध विरोध प्रदर्शन गर्दै आएकोमा आजदेखि सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको विद्यार्थी संगठन […]