काठमाडौँ। भारतविरुद्धको खेलमा नेपालले चौथो विकेट गुमाएको छ। एसिया कप क्रिकेटमा नेपालले भारतविरुद्धको खेलमा चौथो विकेट गुमाएको हो। २१.५ ओभरमा १०५ रन बनाउँदा नेपालले ४ विकेट गुमाएको हो। नेपालका कुशल मल्ललाई भारतीय बलर रवीन्द्र जडेजाले आउट गरेका हुन्। उनले जम्मा २ रन जोडेका थिए। यसअघि कप्तान रोहित पौडेल ५, भीम सार्की ७ र कुशल भुर्तेल […]