नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल एकआपसमा गाभिने भएका छन् । गाभिने सम्बन्धी अन्तिम सम्झौता मंगलबार भएको हो । दुवै बैंकका सञ्चालक समितिको बैठकले एक आपसमा गाभिने अन्तिम सम्झौता स्वीकृत गरी हस्तान्तरण गरेका हुन् । दुवै बैंकका सञ्चालकले स्वीकृत गरी हस्तान्तरण गरेसँगै दुई बैंक मर्जरको बाटो टुंगो लागेको हो । नेपाल राष्ट्र बैंकले नेपाल […]