मिस नेवाको ट्यालेन्ट राउन्ड

‘मिस नेवा ११४०’ का प्रतियोगीको ट्यालेन्ट राउन्ड सकिएको छ। नेवा खल कास्कीले आयोजना गरेको कार्यक्रममा प्रतियोगीले शनिबार आ–आफ्ना प्रस्तुति राखे। मिस नेवामा नेवारी समुदायका १८ देखि २२ वर्षका २२ युवती सहभागी छन्।

सम्बन्धित सामग्री

नर्सिङ सुन्दरीले देखाए ट्यालेन्ट

काठमाडौँ । नसिर्ङ सुन्दरीको सहभागिता रहने सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल पिस २०२४’को विजेता जेठ ५ गते छनोट हुने भएको छ । फिनालेमा २४ सुन्दरी उपाधिका लागि भिड्दैछन् । फिनाले अघि ‘ट्यालेन्ट राउन्ड’ आयोजना गरिएको छ …

मिस नेपाल पिसमा सहभागी २४ नर्सद्वारा प्रतिभा प्रस्तुत [फोटो फिचर]

२४ जनामध्ये अधिकांशले नृत्य गरेका थिए भने केहीले गायन, अभिनय, कथा बाचन लगायतका प्रतिभाहरु देखाएका थिए। ट्यालेन्ट राउन्ड अन्तर्गत नृत्य कोरियोग्राफर रोशन गहतराज, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा स्मृति मास्के, मोडल हन्ट नेपालका वजेता रोनिश खड्गी, मिस नेपाल २०२० नम्रता श्रेष्ठ, एनक्लेक्स नेपालमा एमडी सजना केसी र अभिनेता तथा गायक कोशिश क्षेत्री निर्णायक थिए।

सेञ्चुरी मिस टिनकाे ट्यालेन्ट राउन्ड सम्पन्न

काठमाडौं । सेञ्चुरी मिस टिन नेपाल २०२२ को ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ । काठमाडौं जेसीजको आयोजनामा भइरहेको प्रतियोगिताको अन्तिम चरणका १५ प्रतिस्पर्धीले ट्यालेन्ट राउन्डमा आ–आफ्नो विशेष प्रतिभा प्रस्तुत गरेका छन् । जमलस्थित होटल यल्लो प्यागोडामा भएको ट्यालेन्ट राउन्डमा सहभागीहरूले नृत्य, गायन, अभिनय, कविता वाचन, चित्रकला, मनोवादलगायत प्रतिभा प्रस्तुत गरेका थिए । मिस टिनको...

सेञ्चुरी मिस टिन नेपालको ट्यालेन्ट राउन्ड सम्पन्न

सेञ्चुरी मिस टिन नेपाल २०२२ को ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ । काठमाडौं जेसीजको आयोजनामा भइरहेको प्रतियोगिताको अन्तिम चरणका १५ प्रतिस्पर्धीले ट्यालेन्ट राउन्डमा आ–आफ्नो विशेष प्रतिभा प्रस्तुत गरेका छन् ।

प्रतिभा राउन्ड सम्पन्न

किड क्विन नेपालका २५ अन्तिम प्रतिस्पर्धीले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन्। नेप्लिज फेसन होमले आयोजना गरेको १८औँ संस्करणको प्रतियोगितामा नौदेखि १४ वर्षसम्मका बालिकाले ट्यालेन्ट राउन्ड (ट्यालेन्ट उपउपाधि)का लागि आफूमा भएको प्रतिभा प्रस्तुत गरेका हो। उक्त कार्यक्रममा बालिकाहरूले अभिनय, नृत्य, चित्रकला, वाद्यवादन, वक्तृत्वकलाजस्ता प्रतिभा प्रदर्शन गरी निर्णायक तथा अभिभावकलाई प्रभावित पारेका थियो। आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरको बालिकाहरूमा अन्तर्निहीत प्रतिभा प्रदर्शन, आत्मसुरक्षा कला र आत्मविश्वास वृद्धिका लागि यो प्रतियोगितामा १७ वर्षदेखि आयोजना गरिँदै आएको जानकारी दिनुभयो।

किड्स अफ द इयर इन्टरनेशनल नेपालको ट्यालेन्ट राउन्ड सम्पन्न

‘किड्स अफ द इयर इन्टरनेशनल नेपाल २०२१’ का ४० प्रतियोगी आआफ्नो ट्यालेन्ट देखाएका छन् । बनेपास्थित लिटिल स्टार फन पार्कमा आयोजित ट्यालेन्ट राउण्डमा उनीहरुले आफ्नो विभिन्न प्रतिभा प्रदर्शन गरेका हुन् ।कार्यक्रममा प्रतियोगीले नृत्य, गायन, वक्तृत्वकला, चित्रकला, ओरिग्राफी लगायतका आफूमा भएको प्रतिभा प्रदर्शन गरे । ट्यालेन्ट शोमा प्रतियोगीले प्रदर्शन गरेको प्रतिभाका आधारमा ‘ट्यालेन्ट’ उपाधि छानिने र त्यसको घोषणा अन्तिम प्रतिस्पर्धाकै दिन हुने आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्टका

‘मिसेस नेपाल वर्ल्ड’ का प्रतियोगीले देखाए ट्यालेन्ट

‘वाईवाई मिसेस नेपाल वर्ल्ड २०२१’ का २४ प्रतियोगीले आ–आफ्नो ट्यालेन्ट देखाएका छन् । राजधानीमा आयोजित ट्यालेन्ट राउन्ड अन्तर्गत उनीहरुले आफ्नो विभिन्न प्रतिभा प्रदर्शन गरेका हुन् । कार्यक्रममा प्रतियोगीले नृत्य, गायन, मेकअप, स्ट्याण्डअप कमेडी, भाषण कला, मुक्तक, नाटक लगायतका आफुमा भएका प्रतिभा प्रदर्शन गरे ।ट्यालेन्ट शोमा प्रतियोगीले प्रदर्शन गरेको प्रतिभाका आधारमा सिमेस ट्यालेन्ट छानिने र त्यसको घोषणा अन्तिम प्रतिस्पर्धाकै दिन हुने प्रतियोगिताको निर्देशक निशुकान्त झाले जानका

प्रतिभा प्रदर्शनमा फेश अफ मारवाडी

‘फेश अफ मारवाडी’ नामक सौन्दर्य प्रतियोगीताको ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ । ट्यालेन्ट राउन्ड अन्तर्गत अधिकांश मिस तथा मिसेस् प्रतियोगिहरुले सन्देश मूलक नृत्य प्रस्तुत गरेका थिए । सहभागीहरुले नृत्य मार्फत महिला अधिकार, महिला हिंसा, महिला शिक्षा लगायत महिला चेली सम्बन्धीत सन्देश मूलक विषय प्रस्तुत गरेका थिए ।

प्रतिभा प्रदर्शनमा मिस विश्वकर्माका प्रतिस्पर्धी - Naya Patrika

मिस विश्वकर्मा इन्टरनेसनलको बुधबार राजधानीमा ट्यालेन्ट राउन्ड सम्पन्न गरिएको छ । विश्वकर्मा समुदायका युवतीलाई सिर्जनशील र क्षमतावान् बनाउने दाबीका साथ मोनाली इन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगिताको फाइनल भने सेप्टेम्बर ८ अर्थात्...पूरा पढ्नुहोस् »

ट्यालेन्ट राउन्डमा पल र पूजा देखिए

पोखरामा आयोजित मिस्टर एन्ड मिस कास्की–२०७४ को ट्यालेन्ट राउन्ड वर्षा गुरुङले जितेकी छिन् । ब्लू रे प्रोडक्सनद्वारा आयोजित मोडलिङ रियालिटी शोअन्तर्गत युवतीतर्फको उक्त प्रतिस्पर्धामा २५ जना युवतीले भाग लिए भने उनीहरूले फेसन शो तथा विभिन्न प्रतिभा देखाएका थिए ।