बस दुर्घटनामा एकको मृत्यु २३ घाइते

कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा भएको सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस आइतबार अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा कनकाई–७ का १६ वर्षीय उत्सव पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते भएकामध्ये ११ जनाको बिर्तामोडस्थित बिएण्डसी अस्पताल र १२ जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । घटनाबारे दुर्घटनाबारे थप अनुसन्धान भ

सम्बन्धित सामग्री

पाल्पाको जोरधारामा बस दुर्घटनामा एकको मृत्यु, ३८ घाइते

बुटवलदेखि बागलुङको बुर्तिबाङ आउँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परेको छ । आज बिहान बुटवलदेखि बुर्तिबाङतर्फ आउँदै गरेको लु१ख ५९५६ नम्बरको बस पाल्पाको तिनाउ गाउँपालिका–५ जोरधारा नजिकै बिहान ९ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेमेन्द्र शर्माले जानकारी […]

सप्तरीमा बस दुर्घटना, एकको मृत्यु, ११ घाइते

सप्तरी जिल्लामा आज भएको बस दुर्घटनामा एकको मृत्यु हुनाका साथै अन्य ११ जना घाइते भएका छन्।

दुर्घटनामा एकको मृत्यु, ११ घाइते

काठमाडौँ,९ असार । सप्तरी जिल्लामा आज भएको बस दुर्घटनामा एकको मृत्यु हुनाका साथै अन्य ११ जना घाइते भएका छन् । हनुमाननगर कङ्कालिनी नगरपालिका–१ पूर्व–पश्चिम लोकमार्गस्थित कोशी ब्यारेज र कङ्कालिनी मन्दिरबीच ना५ख १८९८ नं को यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार करिव ५५ वर्षीय एक व्यक्तिको मृत्यु भएको र उनको सनाखत हुन नसकेकोे उद्धार कार्यमा खटिएका […]

बस दुर्घटनामा एकको मृत्यु २२ घाइते

झापा । कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा भएको सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस आइतबार अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा कनकाई–७ का १६ वर्षीय उत्सव पौडेलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको […]

बस दुर्घटना, एकको मृत्यु, २२ घाइते

झापा : झापामा यात्रुवाहक दुर्घटना भएको छ। बस दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने २२ यात्रु घाइते भएको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका-८ स्थित बिरिङ पुलमा आइतबार दिउँसो बस दुर्घटना भएको थियो।पूर्वबाट–पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस अनियन्त्रित भई बिरिङ पुलको रेलिङमा ठोक्किएको थियो। रेलिङमा ठोक्किँदा बस तल खस्न पाएन।दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारका लागि अस्पताल पठाइएकोमा उपचारको

मकवानपुरमा बस दुर्घटना : एकको मृत्यु , १८ जना घाइते

हेटौंडा :  मकवानपुर र बाराको सिमानामा रहेको चुरियामाई मन्दिरनजिकै ओरालोमा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १८ जना घाइते भएका छन्।काठमाडौंबाट रौतहटको बंकुलतर्फ जाँदै गरेको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिहीबार चुरियामाईमा दुर्घटना हुँदा बस चालक धर्मराज रेग्मीको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका बस चालक हेटौंडा–८ कमानेका ४९ वर्षीय रेग्मीको उपचारका लागि हेटौंडा ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी न

धनगढीबाट काठमाडौँका लागि छुटेको बस दुर्घटनाः एकको मृत्यु, २८ जना घाइते

कैलालीः कैलालीमा बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा २८ जना घाइते भएका छन्। तीव्र गतिमा रहेको बस अगाडि रहेको अर्को गाडीलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ। ना ६ ख ७४६१ नम्बरको खप्तड मालिका यातायातको बस दुर्घटनामा परेको हो। मृतकको सनाखत हुन सकेको छैन।…

ललितपुरमा बस दुर्घटना, एकको मृत्यु,२३ घाइते

काठमाडौं । ललितपुरमा शुक्रबार भएको बस दुर्घटनामा एकको मृत्यु भएको छ। चापागाउँबाट चौघरी जाँदै गरेको बा ४ प ५३६४ नम्बरको बस भादेउमा दुर्घटना भएको हो।   दुर्घटनामा ४० वर्षिय लालमाया गोलेको मृत्यु भएको ...

बस दुर्घटनामा एकको मृत्यु, ४१ घाइते

चौतारा, असार १८ । चौतारा साँगाचोकगढी नगरपालिका–१२ अन्तर्गत चौतारा बन्देउ सडकखण्डमा आज बिहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ४१ जना घाइते भएका छन् ।