अष्ट्रेलियामा एक नेपाली विद्यार्थी मृत फेला

काठमाडौँ– अष्ट्रेलियामा एक नेपाली युवती मृत अवस्थामा फेला परेकी छन् । सिड्नीस्थित लेनकोभमा २२ वर्षिय सुस्मिता कपाली मृत अवस्थामा भेटिएकी हुन् । कीर्तिपुर घर भएकी कपाली अध्ययनका लागि सन् २०२० मा अष्ट्रेलिया पुगेकी थिइन । घटना बारे न्यु साउथ वेल्स प्रहरीले अनुसन्धान गरिरहेको छ । मृतकको शव नेपाल पठाउन न्यु साउथ वेल्सको गैर आवासिय नेपाली […]

सम्बन्धित सामग्री

रुखमा झुण्डिएको अवस्थामा थापा मृत फेला

जापानमा एक नेपाली विद्यार्थी रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । अध्ययनको सिलसिलामा जापान पुगेका धादिङ थाक्रे ८ घर भएका २३ वर्षीय दिनेश थापा गत बुधबार (सेप्टेम्बर २७) मा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । जापानको हिगासी निहोन कोकुसाई दाई गाकोउ फुकुशिमा केश इवाकी सिटी निहोन गाकोउमा अध्ययनरत थापालाई बुधबार बिहान ५ …

होस्टेलको कोठामै मृत अवस्थामा भेटिए बुढामगर

दाङ तुल्सीपुरबाट अध्ययनका लागि गत वर्षमात्र जापान पुगेका एक नेपाली विद्यार्थी अध्ययनरन भाषा विद्यालयको होस्टेल कोठामा मृत अवस्थामा भेटिएका छन् । समाचार अनुसार ओकिनवामा जापानी भाषा विद्यालयमा पढ्दै पढ्दै आएका खिम बुढामगर उनी बस्दै आएको होस्टेलमा मृत अवस्थामा भेटिएका हुन् । खिम शनिबार राति साढे ११ बजे कोठामा मृत फेला परेका थिए । आइतबार बिहानमात्र …

भारतमा अध्ययनरत नेपाली विद्यार्थी मृत भेटिए, हत्या गरिएको आशंका

भारतमा अध्ययनरत बझाङका एक विद्यार्थी मृत फेला परेका छन् । बझाङको मष्टा गाउँपालिका वडा नं ४ बास्तोली घर भएका १९ वर्षीय रोहित चँदाराको शव इनारमा फालिएको अवस्थामा फेला परेको थियो ।